Tag Archives: featured

सनसनीपूर्ण जितका साथ बंगलादेश नकआउट चरणमा - TexasNepal

सनसनीपूर्ण जितका साथ बंगलादेश नकआउट चरणमा

Aug 19, 2018

एजेन्सी । दक्षिण एसियाली राष्ट्र बंगलादेश एसियन गेम्स (एसियाड) को पुरुष फुटबलतर्फ समूह चरणको अन्तिम तथा निर्णायक मानिएको खेलमा कतारमाथि सनसनीपूर्ण जित हात पार्दै नकआउट चरणमा प्रवेश गरेको छ ।


एग्वेरोको ह्याट्रिकसहित सिटीको फराकिलो जित (भिडियोसहित) - TexasNepal

एग्वेरोको ह्याट्रिकसहित सिटीको फराकिलो जित (भिडियोसहित)

Aug 19, 2018

एजेन्सी । साविक विजेता म्यानचेष्टर सिटीले आफ्नो शानदार जितको लयलाई निरन्तरता दिने क्रममा प्रिमियर लिगतर्फ आइतबार हडर्सफिल्ड टाउनमाथि शानदार जित हात पारेको छ ।


क्रिकेटको सबै प्रारुपबाट चर्चित अष्ट्रेलियन बलर जोन्सनको सन्यास - TexasNepal

क्रिकेटको सबै प्रारुपबाट चर्चित अष्ट्रेलियन बलर जोन्सनको सन्यास

Aug 19, 2018

एजेन्सी । अष्ट्रेलियाका चर्चित तिव्र गतिका बलर मिशेल जोन्सनले आइतबार क्रिकेटको सबै प्रारुपबाट सन्यास लिएको घोषणा गरेका छन् ।


लण्डन डर्बीमा चेल्सीलाई महत्वपूर्ण तीन अंक (भिडियोसहित) - TexasNepal

लण्डन डर्बीमा चेल्सीलाई महत्वपूर्ण तीन अंक (भिडियोसहित)

Aug 19, 2018

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ शनिबार राती सम्पन्न प्रतिस्पर्धात्मक लण्डन डर्बीमा चेल्सीले रोमाञ्चक जित हात पार्दै महत्वपूर्ण तीन अंक बटुलेको छ ।


पिएसजीको जितमा ‘सुपर-सब’ एम्बाप्पेको रवाफ (भिडियोसहित) - TexasNepal

पिएसजीको जितमा ‘सुपर-सब’ एम्बाप्पेको रवाफ (भिडियोसहित)

Aug 19, 2018

एजेन्सी । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फ्रेन्च फरवार्ड किलियन एम्बाप्पेले अन्तिम दश मिनट भित्र दुई गोल गरेपछि फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले उत्कृष्ट विजयी शुरुवात गरेको छ ।


मेसीको दुई गोलसँगै बार्सिलोनाको बिजयी शुरुवात (भिडियोसहित) - TexasNepal

मेसीको दुई गोलसँगै बार्सिलोनाको बिजयी शुरुवात (भिडियोसहित)

Aug 19, 2018

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेसी एक्लैले दुई गोल गरेपछि डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले शनिबार राती प्रभावशाली जितका साथ ला लिगाको शुरुवात गरेको छ ।


रोनाल्डोको डेब्यु खेलमा युभेन्ट्सको विजयी शुरुवात (भिडियोसहित) - TexasNepal

रोनाल्डोको डेब्यु खेलमा युभेन्ट्सको विजयी शुरुवात (भिडियोसहित)

Aug 19, 2018

एजेन्सी । पोर्चुगिज सुपर स्टार क्रिष्टियानो रोनाल्डोले डेब्यु गरेको खेलमा साविक विजेता युभेन्ट्सले चिभोमाथि नाटकीय रुपमा रोमाञ्चक जित हात पार्दै विजयी शुरुवात गरेको छ ।


पोर्चुगलका पूर्व प्रशिक्षक बेन्टो दक्षिण कोरियाको नयाँ प्रशिक्षकमा नियुक्त - TexasNepal

पोर्चुगलका पूर्व प्रशिक्षक बेन्टो दक्षिण कोरियाको नयाँ प्रशिक्षकमा नियुक्त

Aug 18, 2018

एजेन्सी । पूर्व पोर्चुगल प्रशिक्षक पाउलो बेन्टो एसियाली राष्ट्र दक्षिण कोरियाको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् ।


मेसीले यस बर्ष अन्तर्राष्ट्रिय फुटबल नखेल्ने - TexasNepal

मेसीले यस बर्ष अन्तर्राष्ट्रिय फुटबल नखेल्ने

Aug 18, 2018

एजेन्सी । अर्जेन्टिनी फुटबल टिमका कप्तान तथा स्टार फरवार्ड लियोनल मेसीले सेप्टेम्बरमा ग्वाटेमाला र कोलम्बियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच नखेल्ने भएका छन् ।


सायद साफ च्याम्पियनसिप खेल्ने छैनन् भारतीय कप्तान क्षेत्री - TexasNepal

सायद साफ च्याम्पियनसिप खेल्ने छैनन् भारतीय कप्तान क्षेत्री

Aug 18, 2018

एजेन्सी । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले आगामी महिना बंगलादेशमा हुने साफ च्याम्पियनसिप नखेल्ने आशय व्यक्त गरेका छन् ।


Page 1 of 18512345...102030...Last »