Tag Archives: featured
सन् २०२६ को फिफा विश्वकप १६ फरक स्थानहरुमा हुने
काठमाडौं (एजेन्सी) । यसै वर्ष एसियाली राष्ट्र कतारमा हुन गईरहेको फिफा विश्वकप शुरु अझै केही महिना बाँकी छ ।
जोर्डन एसियन कपका लागि छनौट
काठमाडौं (एजेन्सी) । एएफसी एसियन कप छनौटतर्फ नेपाल कै समूहमा रहेको जोर्डन शतप्रतिशत जितका साथ समूह ए बाट एसियन कपका लागि छनौट भएको छ ।
माल्दिभ्सको सान्त्वना जित, बंगलादेश तेस्रो खेलमा पनि निराश
काठमाडौं (एजेन्सी) । एएफसी एसियन कप छनौटतर्फ भारत बाहेक दक्षिण एसियाका अन्य टोलीहरुको प्रदर्शन र नतिजा बिर्सनलायक रह्यो ।
उत्कृष्ट जितका साथ भारत एसियन कपका लागि सोझै छनौट
काठमाडौं (एजेन्सी) । एएफसी एसियन कप छनौटतर्फ समुह डी मा रहेको भारतले आफ्नो समूहमा शतप्रतिशत जित निकाल्दै समूह विजेताका रुपमा एसियन कपका लागि छनौट भएको छ ।
भारत पाँचौपटक एसियन कपका लागि छनौट
काठमाडौं (एजेन्सी) । दक्षिण एसियाली राष्ट्र भारत प्रतिष्ठित एएफसी एसियन कपका लागि पाँचौं पटक छनौट हुन सफल भएको छ ।
एएफसी एसियन कप छनौटः जोर्डनको सम्भावना बलियो
काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ नेपाल कै समूह ए मा रहेको जोर्डनले एएफसी एसियन कपको फाइनल राउण्डमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।
एसियन कप छनौटः भारतको दोस्रो जित, श्रीलंका, माल्दिभ्स र बंगलादेश पराजित
काठमाडौं (एजेन्सी) । एएफसी एसियन कप छनौटतर्फ शनिबार दक्षिण एसियाली राष्ट्रको नतिजा अपेक्षाकृत सुखद रहेन ।
एएफसी एसियन कप छनौटः भारतको जित, श्रीलंका उज्वेकिस्तानसँग पराजित
काठमाडौं (खेलदैनिक) । एएफसी एसियन कप छनौटतर्फ दक्षिण एसियाली राष्ट्र भारतले आफ्नो पहिलो खेलमा जित हात पार्दा श्रीलंकाले भने हार बेहोरेको छ ।
इण्डोनेसियासँग हार्यो कुवेत
काठमाडौं (खेलदैनिक) । एएफसी एसियन कप छनौटतर्फ नेपाल कै समूहमा रहेको इण्डोनेसियाले तुलनात्मक रुपमा आफुभन्दा बलियो टोली आयोजक कुवेतलाई हराएको छ ।
एएफसी एसियन कप छनौटः माल्दिभ्स र बंगलादेश पराजित
काठमाडौं (एजेन्सी) । बुधबारदेखि शुरु एएफसी एसियन कप छनौटतर्फ दुई दक्षिण एसियाली राष्ट्र माल्दिभ्स र बंगलादेशले हारबाट छनौट प्रतियोगिताको शुरुवात गरेका छन् ।