Tag Archives: breaking

बायर्नको शतप्रतिशत जितको यात्रा जारी (भिडियोसहित) - TexasNepal

बायर्नको शतप्रतिशत जितको यात्रा जारी (भिडियोसहित)

Nov 24, 2021

काठमाडौं (एजेन्सी) । पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले च्याम्पियन्स लिगमा लगातार नवौं खेलमा पनि गोल गरेपछि बायर्न म्युनिखले मंगलबार राती डाइनामो किवलाई उसकै घरमा २–१ ले हराएको छ ।


युभेन्टससँग चेल्सीको बदला (भिडियोसहित) - TexasNepal

युभेन्टससँग चेल्सीको बदला (भिडियोसहित)

Nov 24, 2021

काठमाडौं (खेलदैनिक) । पहिलो लेगमा युभेन्टससँग बेहोरेको हारको बदला लिंदै डिफेन्डिङ च्याम्पियन चेल्सी च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।


रोनाल्डोको किर्तिमानी गोलसँगै म्यानचेष्टर नकआउट चरणमा (भिडियोसहित) - TexasNepal

रोनाल्डोको किर्तिमानी गोलसँगै म्यानचेष्टर नकआउट चरणमा (भिडियोसहित)

Nov 24, 2021

काठमाडौं (एजेन्सी) । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको लगातार पाँच खेलमा गोल गर्ने खेलाडीको किर्तिमान बनाएकै दिन म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।


इन्टरसँग निराश बन्यो लिडर नापोली (भिडियोसहित) - TexasNepal

इन्टरसँग निराश बन्यो लिडर नापोली (भिडियोसहित)

Nov 22, 2021

काठमाडौं (एजेन्सी) । साविक विजेता इन्टर मिलानले लिगलिडर नापोलीमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै लिग उपाधि जोगाउने आफ्नो सम्भावनालाई यथावत राखेको छ ।


शानदार जितका साथ शिर्ष स्थानमा फर्कियो रियल (भिडियोसहित) - TexasNepal

शानदार जितका साथ शिर्ष स्थानमा फर्कियो रियल (भिडियोसहित)

Nov 22, 2021

काठमाडौं (एजेन्सी) । स्पेनिस ला लिगामा आइतबार शानदार जित हात पार्दै रियल मेड्रिड लिगतालिकाको शिर्ष स्थानमा फर्किएको छ ।


फेरि शिर्षताको होडमा फर्कियो सिटी (भिडियोसहित) - TexasNepal

फेरि शिर्षताको होडमा फर्कियो सिटी (भिडियोसहित)

Nov 22, 2021

काठमाडौं (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन म्यानचेष्टरले लिग उपाधिको होडमा आफ्नो दावेदारीता कायम राख्ने क्रममा आइतबार इभर्टनमाथि ३–० को सहज जित निकालेको छ ।


अन्ततः आले बर्खास्त - TexasNepal

अन्ततः आले बर्खास्त

Nov 21, 2021

काठमाडौं (एजेन्सी) । म्यानचेष्टर युनाइटेडका लिजेण्डरी फरवार्ड ओले गनर सोल्सायरलाई क्लबले म्यानेजरको भूमिकाबाट बर्खास्त गरेको छ ।


घरमै उपाधि उचाल्ने श्रीलंकाको सपना अधुरै - TexasNepal

घरमै उपाधि उचाल्ने श्रीलंकाको सपना अधुरै

Nov 21, 2021

काठमाडौं (एजेन्सी) । आयोजक श्रीलंकाको घरमै सम्पन्न चार देशीय प्राईम मिनिस्टर महिन्दा राजपक्ष ट्रफीको उपाधि उचाल्ने सपना अधुरो बनेको छ ।


जाभीको जिम्मेवारीमा बार्सालाई पहिलो सफलता (भिडियोसहित) - TexasNepal

जाभीको जिम्मेवारीमा बार्सालाई पहिलो सफलता (भिडियोसहित)

Nov 21, 2021

काठमाडौं (एजेन्सी) । क्लबको व्यवस्थापकीय जिम्मेवारी सम्हालेका क्लब लिजेण्ड जाभीले बार्सिलोनालाई आफ्नो पहिलो खेलमै जितको स्वाद चखाएका छन् ।


लिभरपुलसँग आर्सनल निरीह (भिडियोसहित) - TexasNepal

लिभरपुलसँग आर्सनल निरीह (भिडियोसहित)

Nov 21, 2021

काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगमा शनिबार लिभरपुलले आर्सनलमाथि ४–० को शानदार जित हात पारेको छ ।