Tag Archives: breaking

सिटीका लागि सिल्वाको निर्णायक गोल - TexasNepal

सिटीका लागि सिल्वाको निर्णायक गोल

Sep 11, 2021

एजेन्सी । इङलिस प्रिमियर लिगमा साविक विजेता म्यानचेष्टर सिटीले लगातार तेस्रो जित हात पारेको छ ।


रोनाल्डोको डबल स्ट्राईकमा म्यानचेष्टरको उत्कृष्ट जित - TexasNepal

रोनाल्डोको डबल स्ट्राईकमा म्यानचेष्टरको उत्कृष्ट जित

Sep 11, 2021

एजेन्सी । दशक पछि प्रिमियर लिगमा फर्किएका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले म्यानचेष्टर युनाइटेडका लागि उत्कृष्ट डेब्यु गरेका छन् ।


डेब्यु गरेकै दिन रोनाल्डोको गोल - TexasNepal

डेब्यु गरेकै दिन रोनाल्डोको गोल

Sep 11, 2021

एजेन्सी । दशक पछि ओल्ड ट्राफोर्ड फर्किएका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले म्यानचेष्टरका लागि डेब्यु खेलमै गोल गरेका छन् ।


अपराजित ब्राजीलको शिर्षता यथावत (भिडियोसहित) - TexasNepal

अपराजित ब्राजीलको शिर्षता यथावत (भिडियोसहित)

Sep 10, 2021

एजेन्सी । विश्वकपको दक्षिण अमेरिकी छनौटतर्फ महारथी ब्राजीलले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिंदै खेलतालिकामा आफूले बनाएको शिर्षतालाई पनि कायम राखेको छ ।


मेसीको किर्तिमान माथिको किर्तिमान - TexasNepal

मेसीको किर्तिमान माथिको किर्तिमान

Sep 10, 2021

एजेन्सी । फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनौटतर्फ अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले महत्वपुर्ण किर्तिमान आफ्नो नाममा गराएका छन् ।


स्पेनको लय जारी - TexasNepal

स्पेनको लय जारी

Sep 9, 2021

एजेन्सी । फिफा विश्वकप छनौटतर्फ लगातार दोस्रो जित हात पार्ने क्रममा पुर्वविजेता स्पेनले कोसोभोलाई उसकै घरमा २–० ले हराएको छ ।


इटालीको शानदार जित (भिडियोसहित) - TexasNepal

इटालीको शानदार जित (भिडियोसहित)

Sep 9, 2021

एजेन्सी । चारपल्टको विश्वविजेता इटालीले फिफा विश्वकप छनौटतर्फ बुधबार राती शानदार जित हात पारेको छ ।


जित नजिक पुगेर रोकियो इङल्याण्ड (भिडियोसहित) - TexasNepal

जित नजिक पुगेर रोकियो इङल्याण्ड (भिडियोसहित)

Sep 9, 2021

एजेन्सी । फिफा विश्वकपको युरोपियन छनौटतर्फ शतप्रतिशत जित हात पार्दै आएको इङल्याण्डले बुधबार भने बराबरीमा चित्त बुझाउन बाध्य भएको छ ।


फ्रान्सका लागि ग्रीजम्यान नायक (भिडियोसहित) - TexasNepal

फ्रान्सका लागि ग्रीजम्यान नायक (भिडियोसहित)

Sep 8, 2021

एजेन्सी । फिफा विश्वकप २०२२ को युरोपियन छनौटतर्फ तेस्रो जित हात पार्ने क्रममा विश्व विजेता फ्रान्सले मंगलबार राती फिनल्याण्डलाई २–० ले हराएको छ ।


अर्जेन्टिना र ब्राजीलको खेल स्थगित - TexasNepal

अर्जेन्टिना र ब्राजीलको खेल स्थगित

Sep 6, 2021

एजेन्सी । फिफा विश्वकपको दक्षिण अमेरिकी छनौटतर्फ अर्जेन्टिना र ब्राजीलबीचको खेल स्थगित भएको छ ।