Tag Archives: breaking

प्रिमियर लिगमा सलाहको शतक - TexasNepal

प्रिमियर लिगमा सलाहको शतक

Sep 12, 2021

एजेन्सी । इङलिस प्रिमियर लिगमा लिभरपुलका इजिप्शियन स्टार मोहमद सलाहले आइतबार एउटा विशेष कोशेढुंगा पार गरेका छन् ।


रोकियो डिफेन्डिङ च्याम्पियन इन्टर (भिडियोसहित) - TexasNepal

रोकियो डिफेन्डिङ च्याम्पियन इन्टर (भिडियोसहित)

Sep 12, 2021

एजेन्सी । दुई पल्टको अग्रता जोगाउन नसकेको साविक विजेता इन्टर मिलानले इटालियन सिरि ए तर्फ आइतबार साम्पडोरियासँग २–२ को बराबरीमा रोकिएको छ ।


जितविहीन युभेन्टस फेरि हार्यो (भिडियोसहित) - TexasNepal

जितविहीन युभेन्टस फेरि हार्यो (भिडियोसहित)

Sep 12, 2021

एजेन्सी । इटालियन सिरि ए तर्फ यस सिजन खराब लयमा रहेको युभेन्टसले शनिबार राती हारको सामना गरेको छ ।


आर्सनललाई पहिलो जित र पहिलो अंकको स्वाद - TexasNepal

आर्सनललाई पहिलो जित र पहिलो अंकको स्वाद

Sep 11, 2021

एजेन्सी । नयाँ सिजनको शुरुवातबाटै खराब लयमा देखिएको लण्डन क्लब आर्सनलले इङलिस प्रिमियर लिगमा शनिबार पहिलो अंक र पहिलो जित हात पारेको छ ।


सिटीका लागि सिल्वाको निर्णायक गोल - TexasNepal

सिटीका लागि सिल्वाको निर्णायक गोल

Sep 11, 2021

एजेन्सी । इङलिस प्रिमियर लिगमा साविक विजेता म्यानचेष्टर सिटीले लगातार तेस्रो जित हात पारेको छ ।


रोनाल्डोको डबल स्ट्राईकमा म्यानचेष्टरको उत्कृष्ट जित - TexasNepal

रोनाल्डोको डबल स्ट्राईकमा म्यानचेष्टरको उत्कृष्ट जित

Sep 11, 2021

एजेन्सी । दशक पछि प्रिमियर लिगमा फर्किएका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले म्यानचेष्टर युनाइटेडका लागि उत्कृष्ट डेब्यु गरेका छन् ।


डेब्यु गरेकै दिन रोनाल्डोको गोल - TexasNepal

डेब्यु गरेकै दिन रोनाल्डोको गोल

Sep 11, 2021

एजेन्सी । दशक पछि ओल्ड ट्राफोर्ड फर्किएका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले म्यानचेष्टरका लागि डेब्यु खेलमै गोल गरेका छन् ।


अपराजित ब्राजीलको शिर्षता यथावत (भिडियोसहित) - TexasNepal

अपराजित ब्राजीलको शिर्षता यथावत (भिडियोसहित)

Sep 10, 2021

एजेन्सी । विश्वकपको दक्षिण अमेरिकी छनौटतर्फ महारथी ब्राजीलले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिंदै खेलतालिकामा आफूले बनाएको शिर्षतालाई पनि कायम राखेको छ ।


मेसीको किर्तिमान माथिको किर्तिमान - TexasNepal

मेसीको किर्तिमान माथिको किर्तिमान

Sep 10, 2021

एजेन्सी । फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनौटतर्फ अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले महत्वपुर्ण किर्तिमान आफ्नो नाममा गराएका छन् ।


स्पेनको लय जारी - TexasNepal

स्पेनको लय जारी

Sep 9, 2021

एजेन्सी । फिफा विश्वकप छनौटतर्फ लगातार दोस्रो जित हात पार्ने क्रममा पुर्वविजेता स्पेनले कोसोभोलाई उसकै घरमा २–० ले हराएको छ ।