Tag Archives: breaking

माउण्टको ह्याट्रिकमा चेल्सीसँग निरीह बन्यो नर्विच (भिडियोसहित) - TexasNepal

माउण्टको ह्याट्रिकमा चेल्सीसँग निरीह बन्यो नर्विच (भिडियोसहित)

Oct 24, 2021

काठमाडौं (एजेन्सी)ं । मेसन माउण्टले ह्याट्रिक गरेको खेलमा इङलिस प्रिमियर लिगतर्फ शनिबार लिगलिडर चेल्सीले दश खेलाडीमा सिमित बनेको पुछारको नर्विच सिटीलाई ७–० को फराकिलो अन्तरले हराएको छ ।


सुपर १२ को भिडन्त शुरु, दावेदार अष्ट्रेलियाको विजयी शुरुवात - TexasNepal

सुपर १२ को भिडन्त शुरु, दावेदार अष्ट्रेलियाको विजयी शुरुवात

Oct 23, 2021

काठमाडौं (एजेन्सी) । जारी आइसीसी टि–२० क्रिकेट विश्वकपतर्फ सुपर १२ को समूह १ मा रहेको दावेदार मध्ये एक अष्ट्रेलियाले विजयी शुरुवात गरेको छ ।


लयमा फर्किएको आर्सनल (भिडियोसहित) - TexasNepal

लयमा फर्किएको आर्सनल (भिडियोसहित)

Oct 23, 2021

काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगको नयाँ सिजन शुरु हुँदा खराब लयमा देखिएको आर्सनलले पछिल्ला खेलहरुमा भने लय समातेको आभाष देखाएको छ ।


विश्वकपमा नामिबियाले रचेको इतिहास - TexasNepal

विश्वकपमा नामिबियाले रचेको इतिहास

Oct 22, 2021

काठमाडौं (एजेन्सी) । अन्तर्राष्ट्रिय क्रिकेटमा विस्तारै आफ्नो प्रभाव छाडिरहेको नामिबियाले जारी आइसीसी टि–२० क्रिकेट विश्वकपमा इतिहास रच्न सफल भएको छ ।


टि–२० विश्वकपः सुपर १२ मा बंगलादेश - TexasNepal

टि–२० विश्वकपः सुपर १२ मा बंगलादेश

Oct 21, 2021

काठमाडौं (एजेन्सी) । जारी टि–२० क्रिकेट विश्वकपको क्वालिफायर राउण्डमा सुस्त शुरुवात गरेको बंगलादेशले लगातार दुई जित निकाल्दै सुपर १२ को यात्रा तय गरेको छ ।


चार दिनको अन्तरालमा बायर्नले गर्यो नौ गोल (भिडियोसहित) - TexasNepal

चार दिनको अन्तरालमा बायर्नले गर्यो नौ गोल (भिडियोसहित)

Oct 21, 2021

काठमाडौं (एजेन्सी) । जर्मन बुण्डेसलिगामा आइतबार मात्र बायर लेभरकुसेनमाथि ५–१ को प्रभावशाली जित निकालेको बायर्न म्युनिखले च्याम्पियन्स लिगतर्फ बुधबार राती पनि गोलको बर्षा गरेको छ ।


चेल्सीको शानदार जितमा जर्जिन्होको दुई गोल (भिडियोसहित) - TexasNepal

चेल्सीको शानदार जितमा जर्जिन्होको दुई गोल (भिडियोसहित)

Oct 21, 2021

काठमाडौं (एजेन्सी) । च्याम्पियन्स लिगमा गत महिना युभेन्टससँग निराश बनेको साविक विजेता चेल्सीले समूह एचतर्फ बुधबार राती शानदार जित निकालेको छ ।


म्यानचेष्टरको जितमा फेरि रोनाल्डो बने हिरो (भिडियोसहित) - TexasNepal

म्यानचेष्टरको जितमा फेरि रोनाल्डो बने हिरो (भिडियोसहित)

Oct 21, 2021

काठमाडौं (एजेन्सी) । टोलीलाई आवश्यक परेको बेला निर्णायक भूमिकामा देखिन अब्बल पोर्चुगिज सुपरस्टार क्रिष्टियो रोनाल्डोले च्याम्पियन्स लिगतर्फ बुधबार राती आफूलाई फेरि नायक साबित गरेका छन् ।


एटलेटिको माथि लिभरपुलको रोमाञ्चक जित (भिडियोसहित) - TexasNepal

एटलेटिको माथि लिभरपुलको रोमाञ्चक जित (भिडियोसहित)

Oct 20, 2021

काठमाडौं (एजेन्सी) । च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हात पार्ने क्रममा लिभरपुलले समूह बी तर्फ दश खेलाडीमा सिमित एटलेटिको मेड्रिडलाई उसकै घरमा ३–२ ले हराएको छ ।


किभमा रियलको फराकिलो जित (भिडियोसहित) - TexasNepal

किभमा रियलको फराकिलो जित (भिडियोसहित)

Oct 20, 2021

काठमाडौं (एजेन्सी) । गत महिना तुलनात्मक रुपमा कमजोर आँकिएको शेरिफ टिरासपोलसँग स्तब्धपुर्ण रुपमा हारेर च्याम्पियन्स लिगमा आलोचना खेपेको रियल मेड्रिडले समूह डी तर्फ आफ्नो तेस्रो खेलमा शानदार जित हात पारेको छ ।