Tag Archives: breaking

डिफेन्डिङ च्याम्पियन ओसाका नकआउट - TexasNepal

डिफेन्डिङ च्याम्पियन ओसाका नकआउट

Sep 3, 2019

एजेन्सी । जारी प्रतिष्ठित युएस ओपन टेनिसको महिला एकलतर्फ डिफेन्डिङ च्याम्पियन नाओमी ओसाका प्रिक्वाटरफाइनलबाटै बाहिरिएकी छिन् ।


रोनाल्डो र मेसीलाई पछि पार्दै भान डाइक बर्ष खेलाडी - TexasNepal

रोनाल्डो र मेसीलाई पछि पार्दै भान डाइक बर्ष खेलाडी

Aug 30, 2019

एजेन्सी । लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाईकले प्रतिष्ठित युइएफए प्लेयर अफ द इयरको अवार्ड जितेका छन् ।


च्याम्पियन्स लिग ड्र : रियल र पिएसजी एउटै समूहमा - TexasNepal

च्याम्पियन्स लिग ड्र : रियल र पिएसजी एउटै समूहमा

Aug 29, 2019

एजेन्सी । युरोपको क्लबस्तरीय फुटबलको सबैभन्दा ठूलो भिडन्त युइएफए च्याम्पियन्स लिग २०१९–२० को समूहगत ड्र बिहीबार निकालिएको छ ।


भारतीय क्रिकेटर श्रीसान्तमाथि लागेको आजिवन प्रतिबन्ध घट्यो - TexasNepal

भारतीय क्रिकेटर श्रीसान्तमाथि लागेको आजिवन प्रतिबन्ध घट्यो

Aug 20, 2019

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले चर्चित बलर एस. श्रीसन्तमाथि लगाएको आजिवन प्रतिबन्ध घटाएर सात बर्षमा झारेको छ ।


अष्ट्रेलिया पाँचौंपटक एसिया युथ च्याम्पियन (भिडियोसहित) - TexasNepal

अष्ट्रेलिया पाँचौंपटक एसिया युथ च्याम्पियन (भिडियोसहित)

Aug 20, 2019

एजेन्सी । भियतनाममा सम्पन्न एएफएफ यु–१८ युथ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि अष्ट्रेलियाले पाँचौंपटक आफ्नो नाममा गर्न सफल भएको छ ।


फुटबलमा ब्राजिलियन महिला टोलीले बनायो विश्व किर्तिमान - TexasNepal

फुटबलमा ब्राजिलियन महिला टोलीले बनायो विश्व किर्तिमान

Aug 19, 2019

एजेन्सी । ब्राजिलियन महिला फुटबल टोली कोरिन्थीयन्सले टप फ्लाईट भिडन्तमा लगातार २७औं जित हात पार्ने पहिलो महिला फुटबल टोली बनेको छ ।


प्रिमियर लिगमा १२ बर्षपछि पहिलो जित (भिडियोसहित) - TexasNepal

प्रिमियर लिगमा १२ बर्षपछि पहिलो जित (भिडियोसहित)

Aug 18, 2019

एजेन्सी । इङलिस प्रिमियर लिगको नव आगन्तुक टोली शेफिल्ड युनाइटेडले घरेलु मैदान ब्रमल लेनमा १२ बर्षपछि प्रिमियर लिगको पहिलो जित हात पारेको छ ।


रोमाञ्चक जितका साथ लिभरपुललाई सुपर कप (भिडियोसहित) - TexasNepal

रोमाञ्चक जितका साथ लिभरपुललाई सुपर कप (भिडियोसहित)

Aug 15, 2019

एजेन्सी । पेनाल्टी शुटआउटमा चेल्सीलाई हराउँदै यस बर्षको युइएफए सुपरकपको उपाधि लिभरपुलले जितेको छ ।


डच स्टार स्नीजरको फुटबलबाट सन्यास - TexasNepal

डच स्टार स्नीजरको फुटबलबाट सन्यास

Aug 13, 2019

एजेन्सी । नेदरल्याण्डसका चर्चित आक्रमक मिडफिल्डर वेस्ले स्नीजरले ३५ बर्षको उमेरमा सक्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।


प्रिमियर लिग शुरु, लिभरपुलको शानदार शुरुवात (भिडियोसहित) - TexasNepal

प्रिमियर लिग शुरु, लिभरपुलको शानदार शुरुवात (भिडियोसहित)

Aug 10, 2019

एजेन्सी । शुक्रबार रातीदेखि शुरु बहुप्रतिक्षित इङलिस प्रिंमियर लिगमा गत सिजनको उपविजेता लिभरपुलले शानदार जितका साथ नयाँ सिजनको शुरुवात गरेको छ ।