म्यान्चेस्टर युनाईटेडले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्‍यो

(एजेन्सी) ईंग्लिश प्रिमियर लिग अन्तर्गत भर्खरै सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेडले सन्डरल्यान्डलाई ३-० ले पराजित गरेको छ।

बिजेता टिमका लागि इब्रामोविक, हेनरिख र रास्फोर्डले १-१ गोल गर्न सफल भए।

पहिलो हाफमा लार्सन रेड कार्ड पाउदै मैदान छाडेका थिए। १० जनामा सिमित भये पछी सन्डरल्यान्डले सोचे अनुरुप खेल्न सकेन।


प्रतिक्रिया दिनुहोस

Loading...