बास्टियानले म्यान्चेस्टर युनाईटेड छोडे !

बास्टियान स्ववायिन्सटैगरले म्यान्चेस्टर युनाईटेड छोडेका छन।

मिडियाले बताये अनुसार उनले अमेरिकि क्लब शिकागो फाएरसँग डिल गरी सकेका छन।

उनले १ बर्षको लागि ४.५ मिलिअन अमेरिकि डलर प्राप्त गर्नेछन।

“म शिकागो फाएरको उद्सय र सिधान्तसँग सहमत भये। म उनिहरुको प्रोजेक्टलाई सहयोग गर्न चाहन्छु”, उनले ट्रिब्युन नामक मिडियालाई बताएका छन।


प्रतिक्रिया दिनुहोस

Loading...