एल क्लासिको को डेट र किक अफ टाईमको घोषणा

रियाल मड्रिड् भर्सेस बार्सिलोना एल क्लासिको को डेट र किक अफ टाईम को घोषणा गरिएको छ।

सो खेल अप्रिल २३, ८:४५ PM (CET) मा खेलिनेछ।

रियाल मड्रिडको होम ग्राउन्डमा सो खेल हुनेछ।


प्रतिक्रिया दिनुहोस

Loading...