रोनाल्डो पोर्चुगिस बर्ष खेलाडी घोसीत

सुपरस्टार क्रिस्टियानो रोनाल्डो पोर्चुगिस बर्ष खेलाडी घोसीत भएका छन।

उनले सहकर्मी पेपे र प्याट्रिसियोलाई पछाडि पार्दै सो उपाधी जितेका हुन।

उनले पोर्तुगललाई युरो कप जिताये भने क्लब रियाल मद्रिडलाई च्याम्पिन्स लिग जिताउन महत्तोपूर्ण भूमिका खेले।


प्रतिक्रिया दिनुहोस

Loading...