किङ मेस्सी चम्किये पछी बर्सिलोना द्वारा भ्यालेन्सिया पराजित

लिओनेल मेस्सीले दुई गोल गरे पछी स्पेनिश पावरहाउस बर्सिलोनाले १० जनामा सिमित भ्यालेन्सियालाई ४-२ले पराजित गर्न सफल भयो।

स्पेनिश लिगा अन्तर्गत गय राती सम्पन्न भएको खेलमा सुवेरज र अन्द्रे गोमेसले पनि एक एक गोल गर्न सफल भए।

भ्यालेन्सियाले सुरुवाती गोल गर्न सफल भये पनि अग्रता बचाउन सकेन। मंगला र मुनिरले भ्यालेन्सियाका लागि गोल गरे।


प्रतिक्रिया दिनुहोस

Loading...