पूर्व लिभरपुल मिडफिल्डर डर्क काउटका छोराको कमाल हेर्नुहोस् (भिडियो)

पूर्व लिभरपुल मिडफिल्डर डर्क काउटका छोरा मात्र ५ बर्षका हुन।

काउटले आफ्नो टुइटरमा भिडियो राख्दै भनेका छन, “मैले फूटबललाई जती माया गर्छु, मेरो छोराले पनि तेतीनै माया गर्ने भई सके “।

काउट ३६ बर्षका छन र उनी अहिले डट्च टोली फेयेनूर्डबाट खेली रहेका छन।

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस

Loading...