भूमिगत रुपमा पेरिस पुगेका मेस्सी फ्यानबाट बचेनन् (तस्विरहरु)

काठमाडौं, ४ चैत / विश्व फुटबलका चर्चित खेलाडी लियोनल मेस्सी फुर्सद निकालेर गोप्य ढंगमा पेरिसको डिज्नील्याण्ड घुम्न पुगे । उनी प्रेमिका आन्टोनेला रोक्युजो तथा दुवै छोराहरु थियागो र माटियोका साथ घुम्न पुगेका थिए ।

गोप्यरुपमा नचिनिने गरी घुम्न निस्किएका वार्सिलोनाका स्टाइकर मेस्सीलाई उनका फ्यानले चिनिहाले । मेस्मी हुक र चस्मासहित डिज्नील्याण्ड छिरेसँगै उनलाई उनका फ्यानले चिने र सेल्फी खिच्नेको भीड लाग्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...