यो के अचच्म भयो ? नेमार चम्किये पछी बार्सिलोना क्वार्टरफाइनलमा (भिडियो हेर्नुहोस् )

पहिलो लेग मा ४-० ले पराजित बार्सिलोना, दोस्रो लेगमा पेरिस सैन्ट जर्माइन लाई सन्सनिपूर्ण तरिकाले ६-१ ले स्तब्द पार्दै क्वार्टरफाइनलमा प्रबेस गरेको छ।

क्याम्प नाउमा सम्पन खेलमा नेमारले दुई गोल गरे भने मेस्सी, सर्गिओ र शुवारेजले १-१ गोल गरे। अर्को गोल आत्मघाती रहेको थियो।

हार्ने टिमका तर्फबाट कभानीले गोल गरेका थिए।


प्रतिक्रिया दिनुहोस

Loading...