लिग कप : चेल्सीका लागि हजार्ड यसरी बने निर्णायक (भिडियो)

एजेन्सी । लिग कपतर्फ बुधबार राती नै भएको अन्तिम क्वाटरफाइनलमा चेल्सीले बर्नमाउथलाई १–० ले हराउँदै सेमिफाइनल स्थान पक्का गर्यो ।

चेल्सीको घरेलु मैदानमा भएको त्यो खेलमा चेल्सीका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका बेल्जियन स्टार इडन हजार्डले एक मात्र निर्णायक गोल गरे । भिडियोमा हेर्नुहोस खेलको अन्तिम समयतिर चेल्सीका लागि हजार्ड यसरी बने निर्णायक ।


प्रतिक्रिया दिनुहोस

Loading...