इङलिस लिग कपको ‘नर्थ लण्डन डर्बी भिडन्त’ भिडियोमा हेर्नुहोस् (भिडियो)

एजेन्सी । इङलिस लिग कपतर्फ बुधबार राती भएको क्वाटरफाइनल भिडन्तमा लण्डनका दुई चर्चित प्रतिद्वन्द्वी आर्सनल र टोटेनह्याम हट्सपरबीचको भिडन्त नर्थ लण्डन डर्बीका रुपमा समेत रहेको थियो ।

खेलमा टोटेनह्यामले आर्सनलाई उसकै घरमा २–० ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्न सफल भिडियोमा हेर्नुहोस् नर्थ लण्डन डर्बीको भिडन्त ।


प्रतिक्रिया दिनुहोस

Loading...