युभेन्ट्समा रोनाल्डोको पहिलो दिन – मेडिकल, मिडिया, अनावरण

एजेन्सी । यस समर ट्रान्सफर कै सबैभन्दा चर्चित र ठूलो अनुबन्ध गरेको इटालियन च्याम्पियन युभेन्ट्सले सोमबारलाई #CR7DAY का रुपमा भव्यताका साथ मनायो ।

सोमबार पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले तुरीनमा आफ्नो मेडिकल पूरा गरेका थिए । त्यसपछि रोनाल्डोले पत्रकार सम्मेलनमा उपस्थिति जनाएका थिए । त्यसलगतै युभेन्ट्सले रोनाल्डोलाई आधिकारिक रुपमा युभेन्ट्सको खेलाडीका रुपमा परिचय गराएको थियो ।

तल भिडियोहरुमा हेर्नुहोस तुरीनमा रोनाल्डोको पहिलो दिन ।

अनुहारमा मुस्कानका साथ शुरुवात

आफ्नो नयाँ टिममेटसँग गरे भेटघाट

युवा एकेडेमीले पनि रोनाल्डोको आगमनमा खुशी मनायो

मेडिकलको समयमा

समर्थकहरुलाई दिए अटोग्राफ

समर्थकहरुमा चुलिएको CR7 क्रेज

मिडियासँग भेटघाटका क्रममा

बेलन डिअर मात्र मुख्य कुरा होईन

अन्य खेलाडीभन्दा फरक छु म

युभेन्ट्सको इतिहासमा स्थान बनाउन चाहन्छु

युभेन्ट्स जर्सीका साथ रोनाल्डो

रोनाल्डोको स्थानान्तरण आधिकारि बनेपछि

फोर्जा युवे


प्रतिक्रिया दिनुहोस

Loading...