फ्रान्स र क्रोएशियाबीचको फाइनल खेलको गोल भिडियो हेर्नुहोस् (भिडियो)

एजेन्सी । सन् १९९८ पछि दोस्रो पटक विश्व च्याम्पियन बनेको फ्रान्सले आइतबार सम्पन्न रसिया विश्वकपको फाइनलमा क्रोएशियालाई ४–२ ले हरायो । मस्को स्थित लुझनिकी स्टेडियममा सम्पन्न खेलमा फ्रान्सले एकतर्फी जित हात पारेको थियो ।

फ्रान्सको जितमा मारियो मान्डुकिचले आत्मघाती गोल गरे भने एन्टोइन ग्रीजमन, पाउल पोग्बा र किलियन एम्बाप्पेले एक–एक गोल गरे । उता पराजित क्रोएशियाका लागि इभान पेरिसिक र मारियो मान्टुकिचले एक–एक गोल फर्काए ।

हेर्नुहोस् फाइनल खेलको गोल भिडियो :


प्रतिक्रिया दिनुहोस

Loading...