इब्रमोविच: म आफुलाई जनावर जस्तो लाग्छ !

म आफुलाई जनावर जस्तो देख्छु, यो भनाइ म्यान्चेस्टर युनाईटेडका अग्रपन्क्तीका खेलाडी इब्रमोविचको हो।

म्यान्चेस्टर युनाईटेडको वेबसाईटसँग कुरा गर्दै इब्रमोविचले भने, “म आफुलाई जनावर जस्तो ठान्छु। मेरो जिउ असाधारणा छ।यो नर्मल बडी होइन।

“क्लबको तयारी सधैं राम्रो हुने गर्छ। कोचले मलाई फिट हुने गरी तयारी गराउनु हुन्छ। यो क्रेडिट कोचलाई जान्छ”, उनले भने।

३५ बर्से इब्रमोविचले आसन्न प्रिमिएर लिगमा १३ गोल गरिसकेका छन।


प्रतिक्रिया दिनुहोस

Loading...