प्यालेसविरुद्ध यनाइटेडले यसरी हात पार्यो शानदार जित (भिडियो)

शनिबारको खेलमा युनाइटेडका लागि गोल गरेपछि हुवाँ माटा (बाँया) ।
(तस्विर : एजेन्सी)

एजेन्सी । प्रिमियर लिग जायन्ट म्यानचेष्टर युनाइटेडले आफ्नो अपराजित यात्रालाई कायम राख्दै शनिबार शिर्ष स्थानमा उक्लिएको छ ।

शनिबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसमाथि ४–० रवाफिलो जितका साथ युनाइटेड शिर्ष स्थानमा उक्लिएको हो ।

प्यालेसविरुद्ध युनाइटेडले यसरी गर्यो चार गोल हेर्नुस भिडियो:


प्रतिक्रिया दिनुहोस

Loading...