फूटबल

प्रभावशाली जितका साथ डाँफे क्वाटरफाइनलमा - Khel Dainik

प्रभावशाली जितका साथ डाँफे क्वाटरफाइनलमा

फाल्गुन ४, २०७६

मकवानपुर (खेलदैनिक) । मकवानपुरको फापरबारीमा जारी तेस्रो बागमती गोल्डकपतर्फ मकवानपुरको जिल्ला लिग विजेता डाँफे युथ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


ललितपुरका क्लबहरुलाई यस वर्ष पनि प्रोत्साहन रकम हस्तान्तरण - Khel Dainik

ललितपुरका क्लबहरुलाई यस वर्ष पनि प्रोत्साहन रकम हस्तान्तरण

फाल्गुन ४, २०७६

काठमाडौं (खेलदैनिक) । ललितपुर महानगरपालिकाले ललितपुरका क्लबहरुलाई बार्षिक रुपमा नगद सहित प्रोत्साहन गर्ने अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ ।


सताक्षी गोल्डकप शुरु, उद्घाटन खेलमै मनाङ स्तब्ध - Khel Dainik

सताक्षी गोल्डकप शुरु, उद्घाटन खेलमै मनाङ स्तब्ध

फाल्गुन ४, २०७६

झिलझिले (खेलदैनिक) । घरेलु फुटबलको परिचित र सफलतम क्लब मध्ये एक मनाङ मस्र्याङ्दी क्लब झापामा शुरु तेस्रो सताक्षी गोल्डकपको उद्घाटन खेलमै पराजित भएको छ ।


३१ सदस्यीय प्रारम्भिक टोली घोषणा - Khel Dainik

३१ सदस्यीय प्रारम्भिक टोली घोषणा

फाल्गुन ३, २०७६

काठमाडौं (खेलदैनिक) । शहिद स्मारक ए डिभिजन लिगको समापन भए लगतै नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालीनले फिफा विश्वकप छनौट र एएफसी एसियन कप छनौटका लागि प्रारम्भिक टोलीको घोषणा गरेका छन् ।


भरतपुर गोल्डकपलाई सिजीको साथ - Khel Dainik

भरतपुर गोल्डकपलाई सिजीको साथ

फाल्गुन ३, २०७६

चितवन (खेलदैनिक) । यहि महिनाको अन्तिमतिर हुन गईरहेको दोस्रो भरतपुर गोल्डकप नकआउट फुटबल प्रतियोगितालाई चर्चित व्यापारिक प्रतिष्ठान सिटी फुड्सले प्रायोजन गरेको छ ।


यस्तो छ लिगको शिर्ष ६ मा पर्ने क्लबहरुको पुरस्कार रकम - Khel Dainik

यस्तो छ लिगको शिर्ष ६ मा पर्ने क्लबहरुको पुरस्कार रकम

फाल्गुन ३, २०७६

काठमाडौं (खेलदैनिक) । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग शनिबार आधिकारिक रुपमा समापन भएको छ ।


मच्छिन्द्र नेपालको नयाँ लिग च्याम्पियन - Khel Dainik

मच्छिन्द्र नेपालको नयाँ लिग च्याम्पियन

फाल्गुन ३, २०७६

काठमाडौं (खेलदैनिक) । शनिबार भएको शहिद स्मारक ए डिभिजन लिगको निर्णायक भिडन्तमा जित निकाल्दै मच्छिन्द्र फुटबल क्लबले नेपालको घरेलु फुटबलमा इतिहास रच्न सफल भएको छ ।


अभिषेकको टोली जेजे सेमिफाइनल मै पराजित - Khel Dainik

अभिषेकको टोली जेजे सेमिफाइनल मै पराजित

फाल्गुन ३, २०७६

काठमाडौं (खेलदैनिक) । नेपालका दुई राष्ट्रिय युवा फुटबल खेलाडी अभिषेक रिजाल र अर्पन कार्कीको टोली जेजे स्पोर्टस क्लब माल्दिभ्सको दोस्रो डिभिजनको लिगतर्फ सेमिफाइनलबाट बाहिरिएको छ ।


सर्वाधिक गोलकर्ता साम्बालाई १ लाख भारु नगद - Khel Dainik

सर्वाधिक गोलकर्ता साम्बालाई १ लाख भारु नगद

फाल्गुन २, २०७६

काठमाडौं (खेलदैनिक) । शुक्रबार सम्पन्न हिरो वुमन्स लिगको फाइनलमा गोकुलम केरलालाई उपाधि जिताउन निर्णायक गोल गरेकी नेपाली स्टार साबित्रा भण्डारीले लिगको सर्वाधिक गोलकर्ताको पुरस्कार जितेकी छिन् ।


कठिन जितका साथ लिगमा मनाङ तेस्रो - Khel Dainik

कठिन जितका साथ लिगमा मनाङ तेस्रो

फाल्गुन २, २०७६

काठमाडौं (खेलदैनिक) । मनाङ मस्र्याङ्दी क्लबले जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।


Loading...