फूटबल

हारे पनि सिटी फाइनलमा (भिडियोसहित) - Khel Dainik

हारे पनि सिटी फाइनलमा (भिडियोसहित)

Jan 30, 2020

एजेन्सी । डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटी यस सिजनको प्रतिष्ठित काराबाओ कप (लिग कप) को फाइनलमा लगातार तेस्रोपटक प्रवेश गरेको छ ।


सनसनीपूर्ण जितका साथ भिल्ला लिग कपको फाइनलमा - Khel Dainik

सनसनीपूर्ण जितका साथ भिल्ला लिग कपको फाइनलमा

Jan 29, 2020

एजेन्सी । यस सिजन प्रिमियर लिगमा पनि मिश्रित प्रदर्शन गरिरहेको एस्टन भिल्ला प्रतिष्ठित काराबाओ कप (लिग कप) को भने फाइनलमा प्रवेश गरेको छ ।


दक्षिण कोरिया च्याम्पियन (भिडियोसहित) - Khel Dainik

दक्षिण कोरिया च्याम्पियन (भिडियोसहित)

Jan 27, 2020

एजेन्सी । प्रतियोगिताको समूह चरणबाटै अपराजित र प्रभावशाली प्रदर्शन गर्दै फाइनल पुगेको दक्षिण कोरियाले थाइल्याण्डमा सम्पन्न एएफसी यु–२३ च्याम्पियनसिपको उपाधि पहिलोपटक जित्न सफल भएको छ ।


स्पष्ट अग्रताका साथ शिर्ष स्थानमा उक्लियो रियल - Khel Dainik

स्पष्ट अग्रताका साथ शिर्ष स्थानमा उक्लियो रियल

Jan 27, 2020

एजेन्सी । स्पेनिस ला लिगातर्फ रियल मेड्रिडले लिगतालिकामा तीन अंकको स्पष्ट अग्रता बनाउन सफल भएको छ ।


नेमारको दुई गोल ब्रायन्टप्रति समर्पित (भिडियोसहित) - Khel Dainik

नेमारको दुई गोल ब्रायन्टप्रति समर्पित (भिडियोसहित)

Jan 27, 2020

एजेन्सी । आइतबार मात्र हेलिकप्टर दुर्घट्नामा परि निधन भएका अमेरिकी बास्केटबल लिजेण्ड कोबे ब्रायन्टलाई ब्राजिलियन स्टार नेमारले मैदानमै सम्झिएका छन् ।


आक्रमणमा परि इङलिस फुटबलरको मृत्यु - Khel Dainik

आक्रमणमा परि इङलिस फुटबलरको मृत्यु

Jan 26, 2020

एजेन्सी । अज्ञात र शंकास्पद आक्रमणमा परि इङलिस फुटबल खेलाडी जोर्डन सिनोटको शनिबार मृत्यु भएको छ ।


बार्यनसँग साल्के निरीह (भिडियोसहित) - Khel Dainik

बार्यनसँग साल्के निरीह (भिडियोसहित)

Jan 26, 2020

एजेन्सी । पोलिस स्टार रोबर्ट लेवान्डोस्कीले बुण्डेसलिगामा सिजनको २१औं गोल गरेको खेलमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले साल्केलाई ५–० को फराकिलो अन्तरले हराएको छ ।


रोमाञ्चक जितका साथ चेल्सी पाँचौं चरणमा - Khel Dainik

रोमाञ्चक जितका साथ चेल्सी पाँचौं चरणमा

Jan 26, 2020

एजेन्सी । लण्डन क्लब चेल्सी प्रतिष्ठित एफए कपको चौथो चरणतर्फको खेलमा रोमाञ्चक जित हात पार्दै पाँचौं चरणमा प्रवेश गरेको छ ।


बार्सिलोनाको स्तब्धपुर्ण हार (भिडियोसहित) - Khel Dainik

बार्सिलोनाको स्तब्धपुर्ण हार (भिडियोसहित)

Jan 25, 2020

एजेन्सी । नयाँ म्यानेजर क्वीके सेटिनको नेतृत्वमा स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले शनिबार अप्रत्याशित रुपमा पहिलो हार बेहोरेको छ ।


दुई खेलमै १९ बर्षे स्टारकोे ऐतिहासिक किर्तिमान - Khel Dainik

दुई खेलमै १९ बर्षे स्टारकोे ऐतिहासिक किर्तिमान

Jan 25, 2020

एजेन्सी । यसै ट्रान्सफर विन्डोमा रेडबुल साल्जबर्गबाट जर्मन क्लब बोरुसिया डर्टमुण्डमा आवद्ध भएका १९ बर्षे नर्वेजियन फरवार्ड इर्लिङ हालन्डले आफ्नो रवाफिलो गोलस्कोरिङ लयलाई कायम राखेका छन् ।


Loading...