फूटबल

मैत्रीपूर्ण खेलमा ब्राजीलको सात गोल (भिडियोसहित) - Khel Dainik

मैत्रीपूर्ण खेलमा ब्राजीलको सात गोल (भिडियोसहित)

Jun 10, 2019

एजेन्सी । यसै साता शुरु हुन गईरहेको प्रतिष्ठित कोपा अमेरिका फुटबल खेल्ने तयारीमा रहेको ब्राजीलले आइतबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा भारी अन्तरको जित हात पारेको छ ।


पोर्चुगल नेशन्स लिग च्याम्पियन, तीन बर्षमा दोस्रो उपाधि - Khel Dainik

पोर्चुगल नेशन्स लिग च्याम्पियन, तीन बर्षमा दोस्रो उपाधि

Jun 10, 2019

एजेन्सी । युरो च्याम्पियन पोर्चुगलले आइतबार राती सम्पन्न युइएफए नेशन्स लिगको पहिलो संस्करणको उपाधि घरमै उचाल्न सफल भएको छ ।


नेशन्स लिग : कठिन जितका साथ इङल्याण्ड तेस्रो - Khel Dainik

नेशन्स लिग : कठिन जितका साथ इङल्याण्ड तेस्रो

Jun 9, 2019

एजेन्सी । युइएफए नेशन्स लिगतर्फ तेस्रो स्थानका लागि भएको प्ले अफ म्याचमा इङल्याण्डले कठिन जित हात पार्दै तेस्रो स्थान हासिल गरेको छ ।


फिफा महिला विश्वकप : क्रिष्टियनीको ह्याट्रिकमा ब्राजीलको शानदार शुरुवात - Khel Dainik

फिफा महिला विश्वकप : क्रिष्टियनीको ह्याट्रिकमा ब्राजीलको शानदार शुरुवात

Jun 9, 2019

एजेन्सी । फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा दावेदार मध्ये एक मानिएको ब्राजीलले शानदार शुरुवात गरेको छ ।


नोउ क्याम्प छोड्न चाहन्छन् यी बार्सिलोना स्टार - Khel Dainik

नोउ क्याम्प छोड्न चाहन्छन् यी बार्सिलोना स्टार

Jun 9, 2019

एजेन्सी । बार्सिलोनाका ब्राजिलियन प्लेमेकर फिलिपे काउटिन्होले क्याटलनलाई जायन्टलाई आफूले क्लब छोड्न चाहेको बताएका छन् ।


फिफा महिला विश्वकप : जर्मनी र स्पेनको बिजयी शुरुवात - Khel Dainik

फिफा महिला विश्वकप : जर्मनी र स्पेनको बिजयी शुरुवात

Jun 9, 2019

एजेन्सी । फ्रान्समा शुक्रबारदेखि फिफा महिला विश्वकपतर्फ दुई दावेदार टोली जर्मनी र स्पेनले जितका साथ प्रतियोगिताको शुरुवात गरेका छन् ।


फिफा यु–२० विश्वकप : सेमिफाइनल समिकरण पूरा, दक्षिण कोरियाको सनसनी - Khel Dainik

फिफा यु–२० विश्वकप : सेमिफाइनल समिकरण पूरा, दक्षिण कोरियाको सनसनी

Jun 9, 2019

एजेन्सी । पोल्याण्डमा जारी फिफा यु–२० विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।


युरो छनौट : विश्वविजेता फ्रान्सको स्तब्ब्धपुर्ण हार - Khel Dainik

युरो छनौट : विश्वविजेता फ्रान्सको स्तब्ब्धपुर्ण हार

Jun 9, 2019

एजेन्सी । युरो छनौट २०२० को समूह चरणतर्फ विश्व च्याम्पियन फ्रान्सले पहिलो स्तब्धपुर्ण हार बेहोरेको छ ।


युरो छनौट : क्रोएशियाको दोस्रो जित - Khel Dainik

युरो छनौट : क्रोएशियाको दोस्रो जित

Jun 8, 2019

एजेन्सी । सन् २०२० को युरो छनौटतर्फ विश्वकपको उपविजेता टोली क्रोएशियाले समुह चरणमा दोस्रो जित दर्ता गरेको छ ।


किंग्स कप : थाइल्याण्डलाई हराउँदा भारतका लागि थापाको निर्णायक गोल - Khel Dainik

किंग्स कप : थाइल्याण्डलाई हराउँदा भारतका लागि थापाको निर्णायक गोल

Jun 8, 2019

एजेन्सी । थाइल्याण्डमा भएको किंग्स कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा छिमेकी मुलुक भारतले तेस्रो स्थान हासिल गरेको छ ।


Loading...