फूटबल

एकपछि अर्को किर्तिमान बनाउँदै १९ वर्षे नर्वेजियन स्टार - Khel Dainik

एकपछि अर्को किर्तिमान बनाउँदै १९ वर्षे नर्वेजियन स्टार

Feb 2, 2020

एजेन्सी । यस वर्षको जनवरी ट्रान्सफरमा रेडबुल साल्जबर्गबाट बोरुसिया डर्टमुण्ड आएका नर्वेजियन युवा स्टार इर्लिङ हालण्डले बुण्डेसलिगामा एकपछि अर्को किर्तिमान बनाइरहेका छन् ।


मेड्रिड डर्बीमा बेन्जेमा निर्णायक (भिडियोसहित) - Khel Dainik

मेड्रिड डर्बीमा बेन्जेमा निर्णायक (भिडियोसहित)

Feb 1, 2020

एजेन्सी । यस सिजन जुझारु र राम्रो लयमा देखिएको रियल मेड्रिडले २१ खेलसम्म अपराजित रहँदै स्पेनिस ला लिगामा ६ अंकको स्पष्ट अग्रता बनाएको छ ।


‘किंग पावर’मा जोगियो चेल्सी - Khel Dainik

‘किंग पावर’मा जोगियो चेल्सी

Feb 1, 2020

एजेन्सी । प्रिमियर लिगतर्फ शनिबार भएको शुरुवाती खेलमा लण्डन क्लब चेल्सी सम्भावित हारबाट जोगिएको छ ।


लिभरपुलले गर्यो सिटीको किर्तिमान बराबरी - Khel Dainik

लिभरपुलले गर्यो सिटीको किर्तिमान बराबरी

Feb 1, 2020

एजेन्सी । इङलिस प्रिमियर लिगमा लिभरपुलले घरेलु मैदानमा लगातार २० खेल जित्ने म्यानचेष्टर सिटीको किर्तिमान बराबरी गरेको छ ।


पोर्चुगिज स्टार रोनाल्डोलाई अर्को अवार्ड - Khel Dainik

पोर्चुगिज स्टार रोनाल्डोलाई अर्को अवार्ड

Jan 31, 2020

एजेन्सी । इटालियन सिरि ए च्याम्पियन युभेन्टसका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले नयाँ वर्षको शुरुवात मै पहिलो अवार्ड जितेका छन् ।


अन्तर्राष्ट्रिय फुटबलमा क्यानडाकी कप्तान क्रिष्टिनले बनाइन दुर्लभ किर्तिमान - Khel Dainik

अन्तर्राष्ट्रिय फुटबलमा क्यानडाकी कप्तान क्रिष्टिनले बनाइन दुर्लभ किर्तिमान

Jan 31, 2020

एजेन्सी । क्यानडाकी महिला फुटबल टोलीकी कप्तान क्रिष्टिन सिन्क्लेयरले अन्तर्राष्ट्रिय फुटबलमा पुरुष र महिला दुवैतर्फ गरेर सर्वाधिक गोल गर्ने किर्तिमान आफ्नो नाममा गराउन सफल भएकी छिन् ।


ओलम्पिक छनौटको आयोजना अधिकार चीनबाट खोसियो - Khel Dainik

ओलम्पिक छनौटको आयोजना अधिकार चीनबाट खोसियो

Jan 31, 2020

एजेन्सी । टोक्यो ओलम्पिकको महिला फुटबलतर्फ एसियाली छनौटको समुह बी को खेलहरु चीनबाट सारेर अब अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ ।


स्पेनिस फुटबलमा मेसीको विशेष किर्तिमान - Khel Dainik

स्पेनिस फुटबलमा मेसीको विशेष किर्तिमान

Jan 31, 2020

एजेन्सी । फुटबलमा किर्तिमान बनाउने र उपलब्धी हासिल गर्ने काममा अर्जेन्टिनी स्टार लियोनल मेसी पनि उत्तिकै अगाडी छन् ।


बायर्नका दुई स्टारको अभ्यास मैदान मै लफडा - Khel Dainik

बायर्नका दुई स्टारको अभ्यास मैदान मै लफडा

Jan 30, 2020

एजेन्सी । ताजा रिपोर्ट बाहिर आए अनुसार जर्मन जायन्ट बायर्न म्युनिखका दुई खेलाडी क्लबको अभ्यास मैदानमै हातपातमा उत्रिएका छन् ।


कोपा इटालियाः सेमिफाइनल समिकरण पूरा - Khel Dainik

कोपा इटालियाः सेमिफाइनल समिकरण पूरा

Jan 30, 2020

एजेन्सी । मंगलबार मात्र टोटेनह्याम हट्सपरबाट १६.९ मिलियन पाउण्डमा इन्टर मिलान आएका डेनिस मिडफिल्डर क्रिष्टियन एरिक्सनले नयाँ क्लबका लागि सुखद डेब्यु गरेका छन् ।


Loading...