फूटबल

इन्टरमा आवद्ध भए एटलेटिको लिजेण्ड गोडिन - Khel Dainik

इन्टरमा आवद्ध भए एटलेटिको लिजेण्ड गोडिन

Jul 2, 2019

एजेन्सी । इटालियन क्लब इन्टर मिलानले पूर्व एटलेटिको मेड्रिडका कप्तान तथा चर्चित डिफेन्डर डिएगो गोडिनलाई तीन बर्षका लागि अनुबन्ध गरेको छ ।


क्लबको अभ्यासमा फर्किए स्पेनीस लिजेण्ड कासिलास - Khel Dainik

क्लबको अभ्यासमा फर्किए स्पेनीस लिजेण्ड कासिलास

Jul 2, 2019

एजेन्सी । हृदयघात भएको दुई महिना लगतै एफसी पोर्टोका चर्चित स्पेनीस गोलरक्षक इकर कासिलास प्रि–सिजनका लागि सोमबार क्लबमा फर्किएका छन् ।


माने चम्किदा सेनेगल नकआउट चरणमा - Khel Dainik

माने चम्किदा सेनेगल नकआउट चरणमा

Jul 2, 2019

एजेन्सी । लिभरपुलका स्टार साडियो मानेले दुई गोल गर्नुका साथै एक पेनाल्टी चुकाए पनि सेनेगल अफ्रिका कप अफ नेशन्सको नकआउट चरणमा प्रवेश गरेको छ ।


रेशफोर्डले गरे म्यानचेष्टर युनाइटेडसँग थप नयाँ सम्झौता - Khel Dainik

रेशफोर्डले गरे म्यानचेष्टर युनाइटेडसँग थप नयाँ सम्झौता

Jul 1, 2019

एजेन्सी । म्यानचेष्टर युनाइटेडका युवा स्ट्राइकर मार्कस रेशफोर्डले क्लबसँग थप लामो नयाँ सम्झौता गरेका छन् ।


यु–२१ युरो : जर्मनीसँग बदला लिंदै स्पेन पाँचौं पटक च्याम्पियन (भिडियोसहित) - Khel Dainik

यु–२१ युरो : जर्मनीसँग बदला लिंदै स्पेन पाँचौं पटक च्याम्पियन (भिडियोसहित)

Jul 1, 2019

एजेन्सी । डिफेन्डिङ च्याम्पियन जर्मनीलाई हराउँदै स्पेनले पाँचौं पटक युइएफए यु–२१ युरो च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ ।


स्वीस स्टार फेडररले गरे मेसीको प्रशंसा - Khel Dainik

स्वीस स्टार फेडररले गरे मेसीको प्रशंसा

Jun 30, 2019

एजेन्सी । बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसीले क्लब करियरमा बार्सिलोनाका लागि नजितेको उपाधि सायदै होला ।


पिएसजीसँग नयाँ सम्झौता गर्ने मनसायमा छैनन् एम्बाप्पे - Khel Dainik

पिएसजीसँग नयाँ सम्झौता गर्ने मनसायमा छैनन् एम्बाप्पे

Jun 30, 2019

एजेन्सी । पेरिस सेन्ट जर्मेन ९पिएसजी० का स्टार फरवार्ड काइलन एम्बाप्पे रिपोर्टहरुको दावीअनुसार क्लबमा लामो समयसम्म रहने योजनामा छैनन् ।


यु–२१ युरो फाइनल आज, जर्मनीसँग बदला लिने स्पेनलाई अवसर - Khel Dainik

यु–२१ युरो फाइनल आज, जर्मनीसँग बदला लिने स्पेनलाई अवसर

Jun 30, 2019

एजेन्सी । इटालीमा जारी युइएफए यु–२१ युरो च्याम्पियनसिपको फाइनलमा आज डिफेन्डिङ च्याम्पियन जर्मनी र स्पेन आमने सामने हुँदैछन् ।


कोपा अमेरिका : उरुग्वेको यात्रा समाप्त (भिडियोसहित) - Khel Dainik

कोपा अमेरिका : उरुग्वेको यात्रा समाप्त (भिडियोसहित)

Jun 30, 2019

एजेन्सी । बलियो र १५ पल्टको विजेता उरुग्वे कोपा अमेरिकातर्फ क्वाटरफाइनल मै स्तब्धपुर्ण हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।


महिला विश्वकप : जावेदार जर्मनी क्वाटरफाइनल मै स्तब्ध - Khel Dainik

महिला विश्वकप : जावेदार जर्मनी क्वाटरफाइनल मै स्तब्ध

Jun 30, 2019

एजेन्सी । फ्रान्समा जारी फिफा महिला विश्वकपतर्फ दावेदार मानिएको दुईपल्टको विजेता जर्मनी क्वाटरफाइनलबाटै बाहिरिएको छ ।


Loading...