फूटबल

मिलान डर्बीमा इन्टरको उत्कृष्ट पूनरागमन, फेरि शिर्ष स्थानमा उक्लियो - Khel Dainik

मिलान डर्बीमा इन्टरको उत्कृष्ट पूनरागमन, फेरि शिर्ष स्थानमा उक्लियो

Feb 10, 2020

एजेन्सी । शुरुवाती दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इटालियन सिरि ए तर्फ मिलान डर्बीमा इन्टर मिलानले रोमाञ्चक जित हात पार्दै लिगतालिकाको शिर्ष स्थानमा फर्किएको छ ।


रियलको स्पष्ट अग्रता यथावत (भिडियोसहित) - Khel Dainik

रियलको स्पष्ट अग्रता यथावत (भिडियोसहित)

Feb 10, 2020

एजेन्सी । स्पेनिस ला लिगातर्फ यस सिजन राम्रो लयमा देखिएको रियल मेड्रिडले लिगतालिकामा दोस्रो स्थानमा रहेको बार्सिलोनासँगको दुरी तीन अंकमा कायम राख्न सफल भएको छ ।


एटलेटिकोको जितविहीन यात्रा अन्त्य - Khel Dainik

एटलेटिकोको जितविहीन यात्रा अन्त्य

Feb 9, 2020

एजेन्सी । स्पेनिस ला लिगामा पछिल्ला पाँच खेलहरुमा जितविहीन रहेको एटलेटिकोले शनिबार राती भने महत्वपूर्ण र झिनो अन्तरको जित हात पारेको छ ।


रोनाल्डोको गोलले पनि जोगिएन युभेन्ट्स - Khel Dainik

रोनाल्डोको गोलले पनि जोगिएन युभेन्ट्स

Feb 9, 2020

एजेन्सी । यस सिजन शानदार गोलस्कोरिङ लयमा देखिएका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले इटालियन सिरि ए तर्फ युभेन्ट्सका लागि लगातार दशौं गोल गरे तापनि डिफेन्डिङ च्याम्पियनले हेलास भेरोनासँग स्तब्धपुर्ण हार बेहोरेको छ ।


प्यालेसमाथि इभर्टनको प्रभावशाली जित - Khel Dainik

प्यालेसमाथि इभर्टनको प्रभावशाली जित

Feb 8, 2020

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ इभर्टनले शनिबार भएको खेलमा प्रभावशाली जित हात पार्दै महत्वपूर्ण तीन अंक बटुलेको छ ।


बार्सिलोना र रियल कोपा डेल रे बाट आउट - Khel Dainik

बार्सिलोना र रियल कोपा डेल रे बाट आउट

Feb 7, 2020

एजेन्सी । उपाधिका दुई दावेदार बार्सिलोना र रियल मेड्रिड प्रतिष्ठित स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलबाटै बोहरिएका छन् ।


बायर्न क्वाटरफाइनलमा (भिडियोसहित) - Khel Dainik

बायर्न क्वाटरफाइनलमा (भिडियोसहित)

Feb 6, 2020

एजेन्सी । प्रतिस्पर्धात्मक जितका साथ डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख प्रतिष्ठित जर्मन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


मेसीले दिए कडा जवाफ - Khel Dainik

मेसीले दिए कडा जवाफ

Feb 5, 2020

एजेन्सी । स्पेनिस जायन्ट बार्सिलोनाका सुपरस्टार लियोनल मेसी र क्लबका स्र्पोटिङ म्यानेजर तथा पूर्व खेलाडी एरिक अबिडालबीच वाक युद्ध शुरु भएको छ ।


रोनाल्डोका दुई समर्थकले पाए क्षतिपुर्ति - Khel Dainik

रोनाल्डोका दुई समर्थकले पाए क्षतिपुर्ति

Feb 5, 2020

एजेन्सी । क्रिष्टियानो रोनाल्डोका दुई समर्थकहरुलाई मानसिक तनाव दिइएको भन्दै आर्थिक क्षतिपुर्ति दिइएको छ ।


रोनाल्डोको गोलको अर्धशतक र किर्तिमान - Khel Dainik

रोनाल्डोको गोलको अर्धशतक र किर्तिमान

Feb 2, 2020

एजेन्सी । यस वर्षको शुरुवातबाटै शानदार लयमा देखिएका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले आइतबार अर्को एक किर्तिमान बनाउनुका साथै एक विशेष सफलतालाई पनि आफनो नाममा गराएका छन् ।


Loading...