फूटबल

बार्सासँग अंक बराबरी गर्दै दोस्रो स्थानमा उक्लियो एटलेटिको - Khel Dainik

बार्सासँग अंक बराबरी गर्दै दोस्रो स्थानमा उक्लियो एटलेटिको

Oct 27, 2019

एजेन्सी । स्पेनिस ला लिगातर्फ शनिबार राती जितको खडेरी तोड्दै एटलेटिको मेड्रिड लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।


बुण्डेसलिगामा लेवान्डोस्कीको किर्तिमान (भिडियोसहित) - Khel Dainik

बुण्डेसलिगामा लेवान्डोस्कीको किर्तिमान (भिडियोसहित)

Oct 27, 2019

एजेन्सी । पोलिस स्टार रोबर्ट लेवान्डोस्की जर्मन बुण्डेसलिगामा आफ्नो क्लबका लागि सिजनको शुरुवाती नौ खेलहरुमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।


चेल्सीको जितमा पुलिसिकको डेब्यु गोलसँगै ह्याट्रिक - Khel Dainik

चेल्सीको जितमा पुलिसिकको डेब्यु गोलसँगै ह्याट्रिक

Oct 27, 2019

एजेन्सी । यसै सिजनदेखि चेल्सीमा फर्किएका अमेरिकी स्टार क्रिष्टियन पुलिसिकले क्लबका लाडि डेब्यु गोल गरेको खेलमा ह्याट्रिक समेत पूरा गरेका छन् ।


बराबरीमा रोकियो युभेन्ट्स (भिडियोसहित) - Khel Dainik

बराबरीमा रोकियो युभेन्ट्स (भिडियोसहित)

Oct 26, 2019

एजेन्सी । शुरुवाती अग्रता बनाएर पनि जोगाउन नसकेको सिरि ए लिग लिडर युभेन्ट्सले शनिबार लेक्सेसँग बराबरी खेल्दै अंक गुमाएको छ ।


लिभरपुलसँगको दुरी घटाउँदै सिटी (भिडियोसहित) - Khel Dainik

लिभरपुलसँगको दुरी घटाउँदै सिटी (भिडियोसहित)

Oct 26, 2019

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ साविक विजेता म्यानचेष्टर सिटीले शनिबार सहज जितका साथ लिगलिडर लिभरपुलसँगको अंक दुरी ३ अंकमा छोट्याएको छ ।


गोल बर्षा गर्दै लेस्टरले गर्यो २४ बर्ष पुरानो किर्तिमानको बराबरी - Khel Dainik

गोल बर्षा गर्दै लेस्टरले गर्यो २४ बर्ष पुरानो किर्तिमानको बराबरी

Oct 26, 2019

एजेन्सी । इङलिस प्रिमियर लिगमा शुक्रबार राती भएको एक मात्र खेलमा लेस्टर सिटीले गोलको बर्षा गर्दै २४ बर्ष पूरानो प्रिमियर लिग किर्तिमानको बराबरी गरेको छ ।


डिफेन्डिङ च्याम्पियन लिभरपुलको शानदार जित - Khel Dainik

डिफेन्डिङ च्याम्पियन लिभरपुलको शानदार जित

Oct 24, 2019

एजेन्सी । च्याम्पियन्स लिगमा साविक विजेता लिभरपुलले समुह ई तर्फ आफ्नो दोस्रो जित दर्ता गर्ने क्रममा बुधबार राती बेल्जियन क्लब जेन्कमाथि ४–१ को शानदार जित हात पारेको छ ।


एजाक्समाथि चेल्सीको रोमाञ्चक जित (भिडियोसहित) - Khel Dainik

एजाक्समाथि चेल्सीको रोमाञ्चक जित (भिडियोसहित)

Oct 24, 2019

एजेन्सी । च्याम्पियन्स लिगमा बुधबार राती समूह एच तर्फ गत सिजनको सेमिफाइनलिस्ट एजाक्समाथि लण्डन क्लब चेल्सीले रोमाञ्चक र साँघुरो जित हात पारेको छ ।


च्याम्पियन्स लिगमा बार्साको जितमा मेसीको किर्तिमान - Khel Dainik

च्याम्पियन्स लिगमा बार्साको जितमा मेसीको किर्तिमान

Oct 24, 2019

एजेन्सी । बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणतर्फ महत्वपूर्ण अवे जित हात पारेको खेलमा अर्जेन्टिनी स्टार लियोनल मेसीले पनि एक विशेष किर्तिमान आफ्नो नाममा गराएका छन् ।


युभेन्ट्सको जितमा डायबला नायक (भिडियोसहित) - Khel Dainik

युभेन्ट्सको जितमा डायबला नायक (भिडियोसहित)

Oct 23, 2019

एजेन्सी । शुरुवाती गोलले पछि परेको स्थिति उल्टाउँदै इटालियनच्याम्पियन युभेन्ट्सले च्याम्पियन्स लिगमा मंगलबार राती रोमाञ्चक जित हात पारेको छ ।


Loading...