फूटबल

अन्ततः चेल्सी र जिएचबीच सहमति - Khel Dainik

अन्ततः चेल्सी र जिएचबीच सहमति

Feb 24, 2020

एजेन्सी । लण्डन क्लब चेल्सी र मोरक्कन मिडफिल्डर तथा विंगर हकिम जिएचबीच उनको स्थानान्तरणलाई लिएर व्यक्तिगत सहमति भएको छ ।


रोनाल्डोको १०००औं खेल र शानदार किर्तिमान - Khel Dainik

रोनाल्डोको १०००औं खेल र शानदार किर्तिमान

Feb 23, 2020

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले आफ्नो करियरको १०००औं खेल अविस्मरणीय र शानदार बनाएका छन् ।


स्तब्धपुर्ण हारसँगै खस्क्यिो रियल (भिडियोसहित) - Khel Dainik

स्तब्धपुर्ण हारसँगै खस्क्यिो रियल (भिडियोसहित)

Feb 23, 2020

एजेन्सी । स्पेनिस ला लिगातर्फ शनिबार राती स्तब्धपुर्ण हार बेहोरेको रियल मेड्रिढ लिगतालिकाको शिर्ष स्थानबाट दोस्रो स्थानमा खस्किएको छ ।


हजार्ड फर्किदा पनि रोकियो रियल - Khel Dainik

हजार्ड फर्किदा पनि रोकियो रियल

Feb 17, 2020

एजेन्सी । बेल्जियन स्टार इडन हजार्ड मैदान फर्किएको खेलमा लिगलिडर रियल मेड्रिडले स्पेनिस ला लिगातर्फ सेल्टा भिगोसँग बराबरी खेल्न बाध्य भएको छ ।


आठ गोलको रोमाञ्चमा रोकियो पिएसजी - Khel Dainik

आठ गोलको रोमाञ्चमा रोकियो पिएसजी

Feb 16, 2020

एजेन्सी । फ्रेन्च लिग वानतर्फ डिफेन्डिङ च्याम्पियन तथा लिगलिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेको छ ।


रियलसँग बार्सिलोनाको अंक बराबरी - Khel Dainik

रियलसँग बार्सिलोनाको अंक बराबरी

Feb 16, 2020

एजेन्सी । स्पेनिस ला लिगातर्फ साविक विजेता बार्सिलोनाले शनिबार राती भएको खेलमा साँघुरो जित निकाल्दै लिगलिडर रियल मेड्रिडसँग अंक बराबरी गरेको छ ।


सिटीलाई दुई बर्षको प्रतिबन्ध - Khel Dainik

सिटीलाई दुई बर्षको प्रतिबन्ध

Feb 15, 2020

एजेन्सी । इङलिस च्याम्पियन म्यानचेष्टर सिटीलाई युरोपियन प्रतिस्पर्धामा भिड्न नपाउने गरी दुई बर्षका लागि प्रतिबन्ध लागेको छ ।


रोनाल्डोको गोलले जोगियो युभेन्ट्स (भिडियोसहित) - Khel Dainik

रोनाल्डोको गोलले जोगियो युभेन्ट्स (भिडियोसहित)

Feb 14, 2020

एजेन्सी । इन्जुरी समयमा क्रिष्टियानो रोनाल्डोको पेनाल्टी गोलले युभेन्ट्स प्रतिष्ठित कोपा इटालियाको सेमिफाइनलतर्फ पहिलो लेगमा सम्भावित हार नजिक पुगेर पनि जोगिएको छ ।


“टोक्यो ओलम्पिकको सलाहको सहभागिता लिभरपुल र सलाह कै हातमा” - Khel Dainik

“टोक्यो ओलम्पिकको सलाहको सहभागिता लिभरपुल र सलाह कै हातमा”

Feb 13, 2020

एजेन्सी । इजिप्शयन स्टार मोहमद सलाहले टोक्या ओलम्पिक खेल्ने नखेल्ने कुरा स्वयम् सलाहले र उनको क्लब लिभरपुलले निर्णय लिने विषय रहेको इजिप्टका मुख्य प्रशिक्षक शकि घारिबले बताएका छन् ।


बार्सिलोनालाई अर्को महँगो झट्का - Khel Dainik

बार्सिलोनालाई अर्को महँगो झट्का

Feb 12, 2020

एजेन्सी । स्टार फरवार्ड लुइस सुआरेज बिना हाल मैदानमा संघर्ष गरिरहेको स्पेनिस जायन्ट बार्सिलोनालाई फेरि अर्को ठूलो चोटको झट्का लागेको छ ।


Loading...