फूटबल

स्टार मिडफिल्डर कुटिन्होको नयाँ गन्तव्य तय - Khel Dainik

स्टार मिडफिल्डर कुटिन्होको नयाँ गन्तव्य तय

Aug 18, 2019

एजेन्सी । बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर फिलिपे कुटिन्हो एक बर्ष लामो लोन डीलका लागि जर्मन च्याम्पियन बायर्न म्युनिख जान सहमत भएका छन् ।


आर्सनलको शानदार करियर छोडेर म्यानचेष्टर युनाइटेड किन पुगे भान पर्सी ? उनी आफेले गरे खुलासा - Khel Dainik

आर्सनलको शानदार करियर छोडेर म्यानचेष्टर युनाइटेड किन पुगे भान पर्सी ? उनी आफेले गरे खुलासा

Aug 18, 2019

एजेन्सी । चर्चित डच स्टार रोबिन भान पर्सीले म्यानचेष्टर युनाइटेडमा आवद्ध हुने निर्णय गर्नुअघि आर्सनलले आफूलाई नयाँ सम्झौताका लागि कुनै प्रस्ताव नगरेको खुलासा गरेका छन् ।


सिटीको यात्रामा भार बाधक, लुकासले जोगाए स्पर्सको हार (भिडियोसहित) - Khel Dainik

सिटीको यात्रामा भार बाधक, लुकासले जोगाए स्पर्सको हार (भिडियोसहित)

Aug 18, 2019

एजेन्सी । डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटी प्रिमियर लिगतर्फ आफ्नो दोस्रो खेलमै बराबरीमा रोकिएको छ ।


ला लिगामा रियलको शानदार शुरुवात (भिडियोसहित) - Khel Dainik

ला लिगामा रियलको शानदार शुरुवात (भिडियोसहित)

Aug 17, 2019

एजेन्सी । प्रि सिजन टुरमा खराब प्रदर्शन गरेको रियल मेड्रिडले स्पेनीस ला लिगातर्फ नयाँ सिजनको आफ्नो पहिलो खेलमा शानदार जितका साथ लिगको शुरुवात गरेको छ ।


शिर्ष स्थानमा उक्लियो लिभरपुल (भिडियोसहित) - Khel Dainik

शिर्ष स्थानमा उक्लियो लिभरपुल (भिडियोसहित)

Aug 17, 2019

एजेन्सी । प्रिमियर लिगमा लिभरपुलले लगातार दोस्रो जित हात पार्दै टप फ्लाईट म्याचमा यसअघि आफ्नै लगातार ११औं जितको किर्तिमान बराबरी गरेको छ ।


अपराजित आर्सनलको कठिन जित (भिडियोसहित) - Khel Dainik

अपराजित आर्सनलको कठिन जित (भिडियोसहित)

Aug 17, 2019

एजेन्सी । प्रिमियर लिगमा लगातार दोस्रो जित हात पार्ने क्रममा आर्सनलले शनिबार भएको खेलमा बर्नलीमाथि २–१ को संघर्षपुर्ण जित हात पारेको छ ।


ला लिगाको पहिलो खेलमै डिफेन्डिङ च्याम्पियन बार्सा पराजित (भिडियोसहित) - Khel Dainik

ला लिगाको पहिलो खेलमै डिफेन्डिङ च्याम्पियन बार्सा पराजित (भिडियोसहित)

Aug 17, 2019

एजेन्सी । अन्तिम मिनट सम्हालिन नसकेको डिफेन्डिङ च्याम्पियन बार्सिलोना शुक्रबार रातीदेखि शुरु स्पेनीस ला लिगातर्फ पहिलो खेलमै स्तब्धपुर्ण रुपमा पराजित भएको छ ।


ला लिगा आजदेखि, बार्सिलोनाको पहिलो भिडन्त आज - Khel Dainik

ला लिगा आजदेखि, बार्सिलोनाको पहिलो भिडन्त आज

Aug 16, 2019

एजेन्सी । युरोपको बहुप्रतिक्षित अर्को लिग स्पेनीस ला लिगा आजदेखि आधिकारिक रुपमा शुरु हुँदैछ ।


ओजिल र कोलासिनेक मैदानमा उत्रिन तयार! - Khel Dainik

ओजिल र कोलासिनेक मैदानमा उत्रिन तयार!

Aug 16, 2019

एजेन्सी । डरलाग्दो गरी लुटेराहरुको आक्रमणमा परेका आर्सनल स्टारद्वय मेसुत ओजिल र सिड कोलासिनेक शनिबार हुने बर्नली विरुद्धको खेलमा मानसिक रुपमा मैदानमा उत्रिन तयार भएको प्रशिक्षक उनाइ एमरीले बताएका छन् ।


रकम कटौती गरेर भए पनि नेमार बार्सा आउन इच्छुक - Khel Dainik

रकम कटौती गरेर भए पनि नेमार बार्सा आउन इच्छुक

Aug 16, 2019

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट नखेल्ने अडान लिएर बसेका ब्राजिलियन स्टार नेमारको स्थानान्तरणले अर्को मोड लिएको छ ।


Loading...