फूटबल

जिदान भन्छन् “रियल मेड्रिड छोड्ने संघारमा बेल” - Khel Dainik

जिदान भन्छन् “रियल मेड्रिड छोड्ने संघारमा बेल”

Jul 21, 2019

एजेन्सी । स्पेनिस जायन्ट रियल मेड्रिडका म्यानेजर जिनेदिन जिदानले क्लबका वेल्स फरवार्ड गारेथ बेल बर्नबेयु छाड्ने प्रक्रिया नजिक पुगेको बताएका छन् ।


सिटीलाई हराउँदै वोल्भ्स एसिया ट्रफी च्याम्पियन (भिडियोसहित) - Khel Dainik

सिटीलाई हराउँदै वोल्भ्स एसिया ट्रफी च्याम्पियन (भिडियोसहित)

Jul 20, 2019

एजेन्सी । इङलिस प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी शनिबार सम्पन्न एसिया ट्रफीको फाइनलमा पराजित भएको छ ।


लुकाकुका लागि राखेको इन्टरको प्रस्ताव युनाइटेडद्वारा अस्वीकार - Khel Dainik

लुकाकुका लागि राखेको इन्टरको प्रस्ताव युनाइटेडद्वारा अस्वीकार

Jul 20, 2019

एजेन्सी । म्यानचेष्टर युनाइटेडले आफ्ना स्ट्राइकर रोमेलु लुकाकुका लागि इटालियन क्लब इन्टर मिलानले राखेको ६० मिलियन युरोको प्रस्ताव अस्वीकार गरेको छ ।


इण्डियानामा लिभरपुलको हार (भिडियोसहित) - Khel Dainik

इण्डियानामा लिभरपुलको हार (भिडियोसहित)

Jul 20, 2019

एजेन्सी । प्रिसिजन टुरका लागि हाल अमेरिकामा रहेको लिभरपुलले जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग २–३ को हार बेहोरेको छ ।


अल्जेरिया दोस्रोपटक अफ्रिका च्याम्पियन (भिडियोसहित) - Khel Dainik

अल्जेरिया दोस्रोपटक अफ्रिका च्याम्पियन (भिडियोसहित)

Jul 20, 2019

एजेन्सी । शुक्रबार राती झिनो अन्तरको जितका साथ अल्जेरिया दोस्रोपटक अफ्रिका कप अफ नेशन्सको विजेता बनेको छ ।


जापानीज क्लबसँग हार्यो चेल्सी (भिडियोसहित) - Khel Dainik

जापानीज क्लबसँग हार्यो चेल्सी (भिडियोसहित)

Jul 19, 2019

एजेन्सी । प्रिसिटन टुरका लागि हाल जापान भ्रमणमा रहेको लण्डन क्लब चेल्सीले शुक्रबार जे लिग क्लब कावासाकी फ्रोन्टेलसँग १–० को स्तब्धपुर्ण हार बेहोरेको छ ।


लगातार दोस्रो जितका साथ फ्रान्स सेमिफाइनलमा - Khel Dainik

लगातार दोस्रो जितका साथ फ्रान्स सेमिफाइनलमा

Jul 19, 2019

एजेन्सी । अर्मेनियामा जारी युइएफए यु–१९ युरोतर्फ लगातार दोस्रो जित हात पार्दै दावेदार मध्ये एक फ्रान्स प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


नेमारको ध्यान अब प्रिमियर लिगतर्फ - Khel Dainik

नेमारको ध्यान अब प्रिमियर लिगतर्फ

Jul 18, 2019

एजेन्सी । आफ्नो पूर्वक्लब बार्सिलोनामा फर्कने सम्भावना अनिश्चित बन्दै गर्दा पेरिस सेन्ट जर्मेन (पिएसजी) छोड्न आत्तुर ब्राजिलियन स्टार नेमार इङलिस जायन्ट म्यानचेष्टर युनाइटेड जान इच्छुक रहेको रिपोर्ट बाहिर आएको छ ।


आर्सनलसँग बायर्न स्तब्ध (भिडियोसहित) - Khel Dainik

आर्सनलसँग बायर्न स्तब्ध (भिडियोसहित)

Jul 18, 2019

एजेन्सी । इन्टरनेशनल च्याम्पियन्स कपतर्फ आर्सनलले बिहीबार जर्मन बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिखलाई हराउँदै प्रतियोगितामा बिजयी शुरुवात गरेको ।


अफ्रिका कप अफ नेशन्स : नाइनेरिया तेस्रो (भिडियोसहित) - Khel Dainik

अफ्रिका कप अफ नेशन्स : नाइनेरिया तेस्रो (भिडियोसहित)

Jul 18, 2019

एजेन्सी । साँघुरो जितका साथ नाइजेरियाले इजिप्टमा जारी अफिका कप अफ नेशन्समा तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।


Loading...