फूटबल

सिटीलाई अझै च्याम्पियन्स लिग प्रतिबन्धको डर - Khel Dainik

सिटीलाई अझै च्याम्पियन्स लिग प्रतिबन्धको डर

Jan 22, 2020

एजेन्सी । पछिल्लो समय यता केही असहज परिस्थितिको सामना गरिरहेको प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीलाई फेरि च्याम्पियन्स लिगमा प्रतिबन्ध लाग्ने डर ब्युँतिएको छ ।


रोनाल्डोले बनाएको दुर्लभ किर्तिमान - Khel Dainik

रोनाल्डोले बनाएको दुर्लभ किर्तिमान

Jan 22, 2020

एजेन्सी । इटालियन सिरि ए तर्फ यस सिजन उत्कृष्ट लयमा देखिएका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले एक दुर्लभ किर्तिमान आफ्नो नाममा गराएका छन् ।


अब अभिनयतर्फ स्टार नेमार - Khel Dainik

अब अभिनयतर्फ स्टार नेमार

Jan 22, 2020

एजेन्सी । फुटबलको दुनियाँमा आफ्नो अमिट छाप छोडिसकेका लियोनल मेसी, क्रिष्टियानो रोनाल्डो, डिएगो म्याराडोना, जिनेदिन जिदान जस्ता हस्ती फुटबलरहरुको डकुमेन्ट्री बनिसकेको छ ।


सिटीको कठिन जितमा एग्वेरो निर्णायक (भिडियोसहित) - Khel Dainik

सिटीको कठिन जितमा एग्वेरो निर्णायक (भिडियोसहित)

Jan 22, 2020

एजेन्सी । प्रिमियर लिगतर्फ मंगलबार राती नै भएको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले कठिन जित हात पारेको छ ।


‘लण्डन डर्बी’को नाटकीय बराबरी (भिडियोसहित) - Khel Dainik

‘लण्डन डर्बी’को नाटकीय बराबरी (भिडियोसहित)

Jan 22, 2020

एजेन्सी । इङलिस प्रिमियर लिगमा मिडविक भिडन्तका रुपमा भएको मंगलबार रातीको खेलमा दुई शहरी प्रतिद्वन्द्वी चेल्सी र आर्सनलले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् ।


कारवाहीको संघारमा म्यानचेष्टर युनाइटेड - Khel Dainik

कारवाहीको संघारमा म्यानचेष्टर युनाइटेड

Jan 21, 2020

एजेन्सी । फुटबल एसोसिएशन (एफए) ले आफ्नो खेलाडीलाई अनुशासनमा राख्न नसकेको भन्दै म्यानचेष्टर युनाइटेडमाथि आवश्यक कारवाही प्रक्रिया बढाएको छ ।


कावानीले पिएसजी छाड्न चाहेको कुरा क्लबले गर्यो पुष्टी - Khel Dainik

कावानीले पिएसजी छाड्न चाहेको कुरा क्लबले गर्यो पुष्टी

Jan 21, 2020

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) का उरुग्वेयिन फरवार्ड एडिन्सन कावानीले आफ्नो वर्तमान क्लबलाई पेरिस छाड्ेन चाहेका बताएका छन् ।


१८ वर्षे ब्राजिलियन मिडफिल्डर रियल मेड्रिडमा आवद्ध - Khel Dainik

१८ वर्षे ब्राजिलियन मिडफिल्डर रियल मेड्रिडमा आवद्ध

Jan 21, 2020

एजेन्सी । गत वर्षदेखि नै युवा खेलाडीहरुमा बढी रुची र लगानी गरिरहेको रियल मेड्रिडले आफ्नो स्क्वाडमा अर्का युवा खेलाडीलाई समावेश गरेको छ ।


प्रिमियर लिगमा आज ६ खेल, ‘लण्डन डर्बी’ पनि आजै - Khel Dainik

प्रिमियर लिगमा आज ६ खेल, ‘लण्डन डर्बी’ पनि आजै

Jan 21, 2020

एजेन्सी । इङलिस प्रिमियर लिगको मिडविक भिडन्तका रुपमा आज राती ६ खेलहरु हुँदै छन् ।


म्यानचेष्टर युनाइटेडका गोलरक्षक रोमेरो सडक दुर्घट्नामा - Khel Dainik

म्यानचेष्टर युनाइटेडका गोलरक्षक रोमेरो सडक दुर्घट्नामा

Jan 20, 2020

एजेन्सी । म्यानचेष्टर युनाइटेडका अर्जेन्टिनी गोलरक्षक सर्जियो रोमेरो सडक दुर्घट्नामा परेका छन् । उनको यो दुर्घट्नाबारे क्लबले पनि पुष्टी गरेको छ ।


Loading...