फूटबल

अब्राहम चम्किदा चेल्सीको पहिलो जित (भिडियोसहित) - Khel Dainik

अब्राहम चम्किदा चेल्सीको पहिलो जित (भिडियोसहित)

Aug 25, 2019

एजेन्सी । युवा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेपछि प्रिमियर लिगमा चेल्सीले शनिबार पहिलो जितलाई आत्मसात गरेको छ ।


प्रिमियर लिगमा भिल्लाको पहिलो जित (भिडियोसहित) - Khel Dainik

प्रिमियर लिगमा भिल्लाको पहिलो जित (भिडियोसहित)

Aug 24, 2019

एजेन्सी । यसै सिजन इङलिस प्रिमियर लिगमा बढुवा भएको नव आगन्तुक टोली एस्टन भिल्लाले प्रिमियर लिगतर्फ शुक्रबार राती पहिलो जित दर्ता गरेको छ ।


निकै भावनात्मक र विशेष यादगार बन्यो टोरेसको अन्तिम खेल - Khel Dainik

निकै भावनात्मक र विशेष यादगार बन्यो टोरेसको अन्तिम खेल

Aug 24, 2019

एजेन्सी । विश्वकप विजेता तथा चर्चित फरवार्ड फर्नान्डो टोरेसले जापानमा शुक्रबार आफ्नो व्यवसायीक करियरको अन्तिम खेल खेले ।


रोनाल्डोले गरे मेसीको प्रशंसा, भन्छन्, “मेसीप्रति आभारी छु” - Khel Dainik

रोनाल्डोले गरे मेसीको प्रशंसा, भन्छन्, “मेसीप्रति आभारी छु”

Aug 22, 2019

एजेन्सी । युभेन्टसका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले फुटबलको प्रतिष्ठित अवार्ड बेलन डि'अरको आफ्नो परस्पर प्रतिद्वन्द्वी अर्जेन्टिी स्टार लियोनल मेसीको प्रशंसा गरेका छन् ।


जापाकोस्टा चेल्सी छाड्ने तेस्रो मुख्य डिफेन्डर - Khel Dainik

जापाकोस्टा चेल्सी छाड्ने तेस्रो मुख्य डिफेन्डर

Aug 21, 2019

एजेन्सी । लण्डन क्लब चेल्सीका राईट ब्याक डिफेन्डर डेविडे जापाकोस्टा इटालियन क्लब एएस रोमामा आवद्ध हुने पक्का भएको छ ।


रोमाञ्चक बन्दै नेमारको स्थानान्तरण, युभेन्टसमा पनि होमियो यो दौडमा - Khel Dainik

रोमाञ्चक बन्दै नेमारको स्थानान्तरण, युभेन्टसमा पनि होमियो यो दौडमा

Aug 20, 2019

एजेन्सी । ब्राजिलियन स्टार नेमार आफ्नो पूर्व क्लब बार्सिलोना फर्कन सक्ने बलियो सम्भावना रहेको खबर बाहिर आइरहेकै बेला उनलाई अनुबन्ध गर्न इटालियन च्याम्पियन युभेन्टस पनि अघि सरेको छ ।


बार्सिलोनालाई अर्को झट्का - Khel Dainik

बार्सिलोनालाई अर्को झट्का

Aug 20, 2019

एजेन्सी । स्पेनिस ला लिगातर्फ आफ्नो पहिलो खेलमै स्तब्धपुर्ण हार बेहोरेको साविक विजेता बार्सिलोना आफ्ना खेलाडीहरुको चोटको समस्याले थप दबाबमा देखिएको छ ।


अष्ट्रेलिया पाँचौंपटक एसिया युथ च्याम्पियन (भिडियोसहित) - Khel Dainik

अष्ट्रेलिया पाँचौंपटक एसिया युथ च्याम्पियन (भिडियोसहित)

Aug 20, 2019

एजेन्सी । भियतनाममा सम्पन्न एएफएफ यु–१८ युथ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि अष्ट्रेलियाले पाँचौंपटक आफ्नो नाममा गर्न सफल भएको छ ।


युभेन्ट्सका प्रशिक्षक सारीलाई निमोनिया - Khel Dainik

युभेन्ट्सका प्रशिक्षक सारीलाई निमोनिया

Aug 20, 2019

एजेन्सी । इटालियन च्याम्पियन युभेन्ट्सका म्यानेजर मौरिजियो सारीलाई निमोनिया भएपछि उनी हाल उपचाररत रहेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।


पोग्बाले पेनाल्टी मिस गर्दा रोकियो युनाइटेड (भिडियोसहित) - Khel Dainik

पोग्बाले पेनाल्टी मिस गर्दा रोकियो युनाइटेड (भिडियोसहित)

Aug 20, 2019

एजेन्सी । खेलको दोस्रो हाफमा पाउल पोग्बाको पेनाल्टी प्रहार विपक्षी गोलरक्षकले जोगाएपछि प्रिमियर लिगतर्फ सोमबार राती म्यानचेष्टर युनाइटेडले वोल्भरह्याम्पटनसँग १–१ को बराबरी खेलेको छ ।


Loading...