फूटबल

रोनाल्डो र मेसीलाई पछि पार्दै भान डाइक बर्ष खेलाडी - Khel Dainik

रोनाल्डो र मेसीलाई पछि पार्दै भान डाइक बर्ष खेलाडी

Aug 30, 2019

एजेन्सी । लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाईकले प्रतिष्ठित युइएफए प्लेयर अफ द इयरको अवार्ड जितेका छन् ।


च्याम्पियन्स लिग ड्र : रियल र पिएसजी एउटै समूहमा - Khel Dainik

च्याम्पियन्स लिग ड्र : रियल र पिएसजी एउटै समूहमा

Aug 29, 2019

एजेन्सी । युरोपको क्लबस्तरीय फुटबलको सबैभन्दा ठूलो भिडन्त युइएफए च्याम्पियन्स लिग २०१९–२० को समूहगत ड्र बिहीबार निकालिएको छ ।


सिरि ए डेब्युमा लुकाकुको गोल (भिडियोसहित) - Khel Dainik

सिरि ए डेब्युमा लुकाकुको गोल (भिडियोसहित)

Aug 27, 2019

एजेन्सी । यसै समर म्यानचेष्टर युनाइटेडबाट इटालियन जायन्ट इन्टर मिलान पुगेको बेल्जियन फरवार्ड रोमेलु लुकाकुले क्लबको पहिलो सिरि ए म्याच मै डेब्यु गोल गरेका छन् ।


पिएसजीको महँगो जित, काभानी र एम्बाप्पे दुवै घाइते (भिडियोसहित) - Khel Dainik

पिएसजीको महँगो जित, काभानी र एम्बाप्पे दुवै घाइते (भिडियोसहित)

Aug 26, 2019

एजेन्सी । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वातर्फ आइतबार राती महँगो जित हात पारेको छ ।


ग्रीजम्यानको घरेलु मैदानमा डेब्यु गोल (भिडियोसहित) - Khel Dainik

ग्रीजम्यानको घरेलु मैदानमा डेब्यु गोल (भिडियोसहित)

Aug 26, 2019

एजेन्सी । यसै समर बार्सिलोनामा आवद्ध भएर पनि खासै प्रभावशाली प्रदर्शन गर्न नसक्दा आलोचना खेपिरहेका फ्रेन्च फरवार्ड एन्टोइन ग्रीजम्यानले ला लिगातर्फ आइतबार बार्साका लागि डेब्यु गोल गरेका छन् ।


सिटीको जितमा एग्वेरोको दुई गोल (भिडियोसहित) - Khel Dainik

सिटीको जितमा एग्वेरोको दुई गोल (भिडियोसहित)

Aug 25, 2019

एजेन्सी । साविक विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिगमा आइतबार उत्कृष्ट जित हात पार्ने क्रममा एएफसी बर्नमाउथलाई उसकै घरमौ ३–१ ले हराएको छ ।


लेवान्डोस्कीको ह्याट्रिकसँगै बायर्नको ‘बाउन्स ब्याक’ (भिडियोसहित) - Khel Dainik

लेवान्डोस्कीको ह्याट्रिकसँगै बायर्नको ‘बाउन्स ब्याक’ (भिडियोसहित)

Aug 25, 2019

एजेन्सी । बराबरीका साथ नयाँ सिजनको शुरुवात गरेको साविक बिजेता बायर्न म्युनिखले जर्मन बुण्डेसलिगातर्फ आफ्नो दोस्रो खेलमै शानदार जित हात पारेको छ ।


नाटकीय रुपमा बराबरीमा रोकियो रियल (भिडियोसहित) - Khel Dainik

नाटकीय रुपमा बराबरीमा रोकियो रियल (भिडियोसहित)

Aug 25, 2019

एजेन्सी । अन्तिम दश मिनटमा दुई गोल भएको खेलमा रियल मेड्रिडले शुरुवाती अग्रता बनाएर पनि स्पेनिस ला लिगामा शनिबार राती नाटकीय बराबरी खेलेको छ ।


डिफेन्डिङ च्याम्पियन युभेन्टसको विजयी शुरुवात (भिडियोसहित) - Khel Dainik

डिफेन्डिङ च्याम्पियन युभेन्टसको विजयी शुरुवात (भिडियोसहित)

Aug 25, 2019

एजेन्सी । उपाधि जोगाउने अभियानमा रहेको साविक विजेता युभेन्टसले इटालियन सिरि ए तर्फ शनिबार राती साँघुरो जितका साथ नयाँ सिजनको शुरुवात गरेको छ ।


सलाहको दुई गोलसँगै लिभरपुललाई स्पष्ट अग्रता (भिडियोसहित) - Khel Dainik

सलाहको दुई गोलसँगै लिभरपुललाई स्पष्ट अग्रता (भिडियोसहित)

Aug 25, 2019

एजेन्सी । प्रिमियर लिगमा यस सिजन अपराजित र शानदार लयमा देखिएको लिभरपुलले शनिबार अबेर राती आर्सनललाई ३–१ ले हराउँदै लिगतालिकामा स्पष्ट अग्रता बनाएको छ ।


Loading...