फूटबल

चेल्सीबाट लुईजलाई अनुबन्ध गर्न आर्सनल सहमत - Khel Dainik

चेल्सीबाट लुईजलाई अनुबन्ध गर्न आर्सनल सहमत

Aug 8, 2019

एजेन्सी । चर्चित ब्राजिलियन डिफेन्डर डेभिड लुईज अप्रत्याशित रुपमा चेल्सीबाट अर्को लण्डन क्लब आर्सनल जाने पक्का भएको छ ।


सिटीले किन्यो युभेन्टसबाट पोर्चुगिज स्टार - Khel Dainik

सिटीले किन्यो युभेन्टसबाट पोर्चुगिज स्टार

Aug 8, 2019

एजेन्सी । इङलिस च्याम्पियन म्यानचेष्टर सिटीले युभेन्टसका पोर्चुगिज डिफेन्डर जोआओ क्यान्सेलोलाई इटालियन च्याम्पियन युभेन्टसबाट अनुबन्ध गरेको छ ।


स्पेनको यु–१९ महिला टोलीसँग हार्यो भारत - Khel Dainik

स्पेनको यु–१९ महिला टोलीसँग हार्यो भारत

Aug 8, 2019

एजेन्सी । स्पेनमा जारी कोटिफ कपतर्फ लिग चरणको आफ्नो अन्तिम खेलमा भारतको राष्ट्रिय महिला फुटबल टोलीले स्पेनको यु–१९ टोलीसँग २–० को हार बेहोरेको छ ।


जित नजिक पुगेर पनि जोर्डनसँग रोकियो कुवेत (भिडियोसहित) - Khel Dainik

जित नजिक पुगेर पनि जोर्डनसँग रोकियो कुवेत (भिडियोसहित)

Aug 8, 2019

एजेन्सी । इराकमा जारी वेस्ट एसियन फुटबल फेडरेशन (वाफ) च्याम्पियनसिपको समूह चरणतर्फ आफ्नो दोस्रो खेलमा लगातार दोस्रो जित नजिक पुगेर पनि कुवेत बराबरीमा रोकिएको छ ।


मियामीमा बार्सिलोनाको रोमाञ्चक जित (भिडियोसहित) - Khel Dainik

मियामीमा बार्सिलोनाको रोमाञ्चक जित (भिडियोसहित)

Aug 8, 2019

एजेन्सी । प्रि सिजन टुरका लागि हाल अमेरिकामा रहेको स्पेनीस ला लिगा च्याम्पियन बार्सिलोनाले इटालियन क्लब नापोली विरुद्ध पहिलो म्याचमा २–१ को रोमाञ्चक जित हात पारेको छ ।


अष्ट्रियामा रियलका लागि हजार्डको डेब्यु गोल (भिडियोसहित) - Khel Dainik

अष्ट्रियामा रियलका लागि हजार्डको डेब्यु गोल (भिडियोसहित)

Aug 8, 2019

एजेन्सी । प्रि सिजन टुरतर्फ जितविहीन खराब लयमा देखिएको रियल मेड्रिडले बुधबार राती साल्जबर्गमा भएको मैत्रीपूर्ण फुटबल म्याचमा साँघुरो जित हात पारेको छ ।


कोरियाली मिडफिल्डरले गरीन चेल्सीसँग थप नयाँ सम्झौता - Khel Dainik

कोरियाली मिडफिल्डरले गरीन चेल्सीसँग थप नयाँ सम्झौता

Aug 7, 2019

एजेन्सी । दक्षिण कोरियाकी स्टार मिडफिल्डर जि सो युनले महिला सुपर लिग क्लब चेल्सीसँग थप नयाँ सम्झौता नवीकरण गरेकी छिन् ।


सिटीले भित्रायो दक्षिण कोरियाली फरवार्ड - Khel Dainik

सिटीले भित्रायो दक्षिण कोरियाली फरवार्ड

Aug 7, 2019

एजेन्सी । इङलिस फुटबलमा आफ्नो विशेष छाप छोड्न सफल भईसकेको म्यानचेष्टर सिटीको महिला फुटबल टिमले दक्षिण कोरियाली फरवार्ड लि ग्युम मिनलाई अनुबन्ध गरेको छ ।


बेल्जियन स्टार लुकाकुलाई जरिवाना - Khel Dainik

बेल्जियन स्टार लुकाकुलाई जरिवाना

Aug 7, 2019

एजेन्सी । म्यानचेष्टर युनाइटेडले आफ्ना बेल्जियन फरवार्ड रोमेलु लुकाकुलाई जरिवाना तिराउने भएको छ ।


उरुग्वे लिजेण्डले लिए सक्रिय फुटबलबाट सन्यास - Khel Dainik

उरुग्वे लिजेण्डले लिए सक्रिय फुटबलबाट सन्यास

Aug 7, 2019

एजेन्सी । पूर्व म्यानचेष्टर युनाइटेड र एटलेटिको मेड्रिडका उरुग्वे लिजेण्डरी फरवार्ड डिएगो फोर्लानले फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।


Loading...