फूटबल

मेसीले जोगाए अर्जेन्टिनाको हार (भिडियोसहित) - Khel Dainik

मेसीले जोगाए अर्जेन्टिनाको हार (भिडियोसहित)

Nov 19, 2019

एजेन्सी । खेलको अन्तिमतिर इन्जुरी समयमा स्टार फरवार्ड लियोनल मेसीले गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा अर्जेन्टिना सम्भावित हारबाट जोगिएको छ ।


फिफा यु–१७ विश्वकप : आयोजक ब्राजील च्याम्पियन - Khel Dainik

फिफा यु–१७ विश्वकप : आयोजक ब्राजील च्याम्पियन

Nov 18, 2019

एजेन्सी । फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगिताको १८औं संस्करणको उपाधि आयोजक ब्राजीलले नै जितेको छ ।


अन्ततः समूह विजेता बन्यो फ्रान्स - Khel Dainik

अन्ततः समूह विजेता बन्यो फ्रान्स

Nov 18, 2019

एजेन्सी । आगामी बर्ष हुने युरोका लागि यसअघि नै आफ्नो स्थान पक्का गरेको विश्व च्याम्पियन फ्रान्सले युरो छनौटतर्फ समूह चरणको अन्तिम खेलमा पनि सहज जित निकालेको छ ।


सहज जितका साथ इङल्याण्डको युरो यात्रा समापन - Khel Dainik

सहज जितका साथ इङल्याण्डको युरो यात्रा समापन

Nov 18, 2019

एजेन्सी । युरो छनौटतर्फ एक खेलमा मात्र हार बेहोरेको इङल्याण्डले समूह चरणको अन्तिम खेलमा पनि सहज जितका साथ छनौट प्रतियोगिताको समापन गरेको छ ।


रोनाल्डोको गोलसँगै पोर्चुगल युरोका लागि छनौट - Khel Dainik

रोनाल्डोको गोलसँगै पोर्चुगल युरोका लागि छनौट

Nov 17, 2019

एजेन्सी । सुपरस्टार क्रिष्टियानो रोनाल्डोले करियर कै ९९औं अन्तर्राष्ट्रिय गोल गरेपछि डिफेन्डिङ च्याम्पियन पोर्चुगल आगामी बर्ष हुन गईरहेको प्रतिष्ठित युइएफए युरोका लागि छनौट भएको छ ।


स्पेनिस लिजेण्ड भिल्लाले गरे आफ्नो सन्यासको मिति घोषणा - Khel Dainik

स्पेनिस लिजेण्ड भिल्लाले गरे आफ्नो सन्यासको मिति घोषणा

Nov 13, 2019

एजेन्सी । विश्वकप तथा युरो च्याम्पियन स्पेनिस स्टार डेभिड भिल्लाले आफ्नो सन्यासको मिति घोषणा गरेका छन् ।


सिटी विरुद्ध सलाहको पुरानै बल्झियो, राष्ट्रिय टोलीका लागि खेल्न नसक्ने - Khel Dainik

सिटी विरुद्ध सलाहको पुरानै बल्झियो, राष्ट्रिय टोलीका लागि खेल्न नसक्ने

Nov 13, 2019

एजेन्सी । लिभरपुलका इजिप्शियन फरवार्ड मोहमद सलाहले अफ्रिका कप अफ नेशन्सको छनौट खेलतर्फ केन्या र कोमोरस विरुद्धको खेल चोटका कारण गुमाउने भएका छन् ।


फिफा यु–१७ विश्वकप : आयोजक ब्राजील पनि सेमिफाइनलमा, स्पेनको फराकिलो हार - Khel Dainik

फिफा यु–१७ विश्वकप : आयोजक ब्राजील पनि सेमिफाइनलमा, स्पेनको फराकिलो हार

Nov 12, 2019

एजेन्सी । उपाधिको दावेदार मध्ये एक मानिएको आयोजक ब्राजील पनि जारी फिफा यु–१७ विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।


फिफा यु–१७ विश्वकप:Lकोरियाको चुनौति क्वाटरफाइनलबाट समाप्त - Khel Dainik

फिफा यु–१७ विश्वकप:Lकोरियाको चुनौति क्वाटरफाइनलबाट समाप्त

Nov 12, 2019

एजेन्सी । ब्राजीलमा जारी फिफा यु–१७ विश्वकपतर्फ क्वाटरफाइनलमा पुगेको एक मात्र एसियाली टोली दक्षिण कोरियाको चुनौति पनि समाप्त भएको छ ।


एएफसी यु–१९ महिला च्याम्पियनसिपमा जापानको ‘ह्याट्रिक’ - Khel Dainik

एएफसी यु–१९ महिला च्याम्पियनसिपमा जापानको ‘ह्याट्रिक’

Nov 11, 2019

एजेन्सी । थाइल्याण्डमा सम्पन्न यस बर्षको एएफसी यु–१९ महिला च्याम्पियनसिपको उपाधिमाथि एसियन पावर हाउस जापानले ह्याट्रिक जमाएको छ ।


Loading...