फूटबल

ला लिगा र फ्रेन्च लिग खाली रंगशालामा खेलाइने - Khel Dainik

ला लिगा र फ्रेन्च लिग खाली रंगशालामा खेलाइने

Mar 10, 2020

एजेन्सी । ताजा रिपोर्ट बाहिर आएअनुसार कोरोना भाइरसको सन्त्रासका कारण स्पेन र फ्रान्सको शिर्ष लिगका खेलाडीहरु खाली रंगशालामा खेलाइने भएको छ ।


इटालीमा सबै खेलकुद गतिविधी स्थगित - Khel Dainik

इटालीमा सबै खेलकुद गतिविधी स्थगित

Mar 10, 2020

एजेन्सी । इटालीका प्रधानमन्त्री गिउसेप कोन्टेले कोरोना भाइरसको त्रासका कारण देशका सबै खेलकुद गतिविधीहरु कम्तिमा पनि ३ अप्रिलसम्मका लागि स्थगित गरिएको घोषणा गरेका छन् ।


खाली रंगशालामा युभेन्टसको खुशीयाली (भिडियोसहित) - Khel Dainik

खाली रंगशालामा युभेन्टसको खुशीयाली (भिडियोसहित)

Mar 9, 2020

एजेन्सी । इटालियन सिरि ए तर्फ लिगलिडर युभेन्टसले आइतबार महत्वपूर्ण जित हात पार्दा समर्थकहरुसँग खुशी साट्न भने सकेन ।


रियल शिर्ष स्थानमा उक्लिनबाट चुक्यो (भिडियोसहित) - Khel Dainik

रियल शिर्ष स्थानमा उक्लिनबाट चुक्यो (भिडियोसहित)

Mar 9, 2020

एजेन्सी । स्पेनिस ला लिगातर्फ रियल मेड्रिडले आइतबार रियल बेटिससँग स्तब्धपुर्ण हारको सामना गरेको छ ।


म्यानचेष्टर डर्बीमा युनाइटेडको ‘डबल स्ट्राइक’, लिभरपुललाई फाईदा - Khel Dainik

म्यानचेष्टर डर्बीमा युनाइटेडको ‘डबल स्ट्राइक’, लिभरपुललाई फाईदा

Mar 9, 2020

एजेन्सी । इङलिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले दशकपछि म्यानचेटर डर्बीमा एकै सिजन दोहोरो सफलता हासिल गरेको छ ।


चेल्सीसँग इभर्टन निरीह (भिडियोसहित) - Khel Dainik

चेल्सीसँग इभर्टन निरीह (भिडियोसहित)

Mar 8, 2020

एजेन्सी । इङलिस प्रिमियर लिगमा चेल्सीले प्रभावशाली जितका साथ लिगतालिकाको शिर्ष चारमा रहेर सिजन समापन गर्ने सम्भावना बलियो बनाएको छ ।


शिर्ष चारमा पर्ने आर्सनलको सम्भावना कायमै - Khel Dainik

शिर्ष चारमा पर्ने आर्सनलको सम्भावना कायमै

Mar 7, 2020

एजेन्सी । प्रिमियर लिगमा यस सिजन शुरुवातबाटै खराब प्रदर्शन गर्दै हाल केही लयमा देखिएको आर्सनलले लिगतालिमा शिर्ष चारमा रहेर सिजनको अन्त्य गर्ने आफ्नो सपना कायम राखेको छ ।


तीन दशकपछि लिग उपाधितर्फ अघि बढ्दै लिभरपुल - Khel Dainik

तीन दशकपछि लिग उपाधितर्फ अघि बढ्दै लिभरपुल

Mar 7, 2020

एजेन्सी । पछिल्ला दुई खेलहरुमा लगातार हार बेहोरेको लिभरपुलले इङलिस प्रिमियर लिगमा शनिबार फेरि जितको लयमा फर्किएको छ ।


कोरोना कै कारण पिएसजीको खेल पनि स्थगित - Khel Dainik

कोरोना कै कारण पिएसजीको खेल पनि स्थगित

Mar 7, 2020

एजेन्सी । विश्व जगतलाई त्रसित बनाएको कोरोना भाइरस क्रासबाट युरोपियन फुटबल पनि अछुतो रहन सकेको छैन ।


डिफेन्डिङ च्याम्पियन इङल्याण्डको खराब शुरुवात - Khel Dainik

डिफेन्डिङ च्याम्पियन इङल्याण्डको खराब शुरुवात

Mar 6, 2020

एजेन्सी । बिहीबारदेखि शुरु सीबिलिभ्ज कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा साविक विजेता इङल्याण्डले खराब शुरुवात गरेको छ ।


Loading...