फूटबल

च्याम्पियन्स लिगः सेमिफाइनलको दोस्रो लेगमा युभेन्टस भर्सेस मोनाको - Khel Dainik

च्याम्पियन्स लिगः सेमिफाइनलको दोस्रो लेगमा युभेन्टस भर्सेस मोनाको

May 9, 2017

वैशाख २६ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा मंगलबार राति युभेन्टस र मोनाको बिच खेल हुँदैछ । युभेन्टस र मोनाको बिचको खेल राति साढे १२ बजे हुनेछ । विजेताले फाइनलमा रियल मड्रिड वा एथ्लेटिको मड्रिडसँग खेल्नेछ । रियल मड्रिडले पहिलो लेगमा ३–० को जित निकाल्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु […]


चेल्सी इङ्लिस प्रिमियर लिग उपाधि नजिक, मिडिल्सब्रो रेलिगेसनमा - Khel Dainik

चेल्सी इङ्लिस प्रिमियर लिग उपाधि नजिक, मिडिल्सब्रो रेलिगेसनमा

May 9, 2017

  वैशाख २६ – इंग्लिस प्रिमियर लिगमा सोमबार राति भएको खेलमा चेल्सीले मिडिल्सब्रोलाई ३–० गोल अन्तरले हराएको छ ।  उपाधि जित्न ३ अंकले मात्र पछाडि रहेको छ। चेल्सीले ३५ खेलमा ८४ अंक जोडिसकेको छ। अब उसले ३ खेल खेल्न बाँकी छ। चेल्सीलाई उपाधिका लागि एक खेल पर्याप्त हुनेछ। अंक तालिकामा दोस्रो स्थानमा रहेको टोटेनहाम ७ […]


विमान दुर्घटनामा खेलाडी गुमाएको चापेकोएन्सेले उपाधि जित्यो - Khel Dainik

विमान दुर्घटनामा खेलाडी गुमाएको चापेकोएन्सेले उपाधि जित्यो

May 9, 2017

वैशाख २६ –ब्राजिलको फुटबल क्लब चापेकोएन्सेले सान्टा काटारिना स्टेट च्याम्पियनसिपको उपाधि जितेको छ । विमान दुर्घटनामा टिमका १९ खेलाडी तथा २४ पदाधिकारी गुमाएपछि यो सिजन २५ नयाँ खेलाडी अनुबन्ध गरेको चापेकोएन्सेले दुर्घटना भएको ६ मिहना भित्रमा उपाधि जितेको हो । गएको नोभेम्बरमा भएको दुर्घटनामा क्लबका तीन खेलडी मात्रै बाँच्न सफल भएका थिए । ब्राजिल तथा अर्जेन्टिनाका […]


च्याम्पियनसिपको उपाधि न्युक्यासलले जित्यो - Khel Dainik

च्याम्पियनसिपको उपाधि न्युक्यासलले जित्यो

May 8, 2017

वैशाख २५ – न्युक्यासलले च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । अन्तिम खेलमा बार्नस्लीलाई ३–० ले हराएको न्युक्यासलले उपाधि जितेको हो । इंग्लिस प्रिमियर लिगमा फर्किएको वर्ष नै उसले उपाधि चुम्यो । उपाधि होडमा रहेको ब्राइटन लिगको अन्तिम खेलमा एस्टन भिल्लासँग १–१ को बराबरीमा रोकिएपछि न्युक्यासलले उपाधि जितेको हो । न्युक्यासललाई महत्वपूर्ण जित दिलाउँदै उयाधि रक्षा गर्नका […]


म्यानचेस्टर युनाइटेडको २५ खेलको अपराजित यात्रा टुंगियो, आर्सनल २-० ले विजयी - Khel Dainik

म्यानचेस्टर युनाइटेडको २५ खेलको अपराजित यात्रा टुंगियो, आर्सनल २-० ले विजयी

May 8, 2017

बैशाख २४ / म्यानचेस्टर युनाइटेडको २५ खेलको अपराजित यात्रा टुंगिएको छ । आर्सनलले २–० ले म्यानचेस्टर युनाइटेडलाई स्तब्ध तुल्याएको छ।


एमएसएन १ सय गोल पूरा, शीर्ष ५ युरोपियन लिगमा ५० गोल पूरा गर्ने मेस्सी पहिलो - Khel Dainik

एमएसएन १ सय गोल पूरा, शीर्ष ५ युरोपियन लिगमा ५० गोल पूरा गर्ने मेस्सी पहिलो

May 7, 2017

एमएसएनले यो सिजन सबै प्रतियोगितामा आफ्नो गोल संख्या १ सय पुर्यायो । यसक्रममा मेस्सीले ५० गोल गरेका छन् भने सुवारेजले ३४ तथा नेयमार १६ गोल गरेका छन् । शीर्ष ५ युरोपियन लिगमा ५० गोल पूरा गर्ने मेस्सी यो सिजन पहिलो खेलाडी हुन् । जीतसँगै ३६ खेलबाट बार्सिलोना ८४ अंकसहित हेड टु हेडका आधारमा रियललाई उछिन्दै ला […]


क्रिष्टियानो रोनाल्डो इन्स्टाग्राममा १० करोड फलोअर्स - Khel Dainik

क्रिष्टियानो रोनाल्डो इन्स्टाग्राममा १० करोड फलोअर्स

May 7, 2017

विश्व फुटबलकै महान हस्ती क्रिष्टियानो रोनाल्डोको फ्यान कति छन् भन्ने कुरा उनका इन्स्टाग्रामका फलोअरमार्फत पुष्टि हुन्छ । १० करोड फलोअरसँगै रोनाल्डो खेल जगतमा सबैभन्दा धेरै फलोअर हुने पहिलो खेलाडी बनेका छन् । उनका प्रतिद्वन्द्वी लियोनेल मेस्सीको भने ७ करोड १० लाख फलोअर छन् । नेयमारको सात करोड ४१ लाख छ ।


टोटनह्यामलाई उपाधि यात्रामा गम्भीर धक्का, चेल्सीलाई सहज - Khel Dainik

टोटनह्यामलाई उपाधि यात्रामा गम्भीर धक्का, चेल्सीलाई सहज

May 6, 2017

वैशाख २३ – टोटनह्यामको इंग्लिस प्रिमियर लिग उपाधि यात्रामा गम्भीर धक्का लागेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ह्यामसँग १–० ले पराजित भएपछि टोटनह्यामको उपाधि यात्रामा गम्भीर धक्का लागेको हो ।


मेसीको प्रतिवन्ध फुकुवा, अर्जेन्टिनी टिममा पुनः देखा पर्ने - Khel Dainik

मेसीको प्रतिवन्ध फुकुवा, अर्जेन्टिनी टिममा पुनः देखा पर्ने

May 6, 2017

अर्जेन्टिनी स्टार स्ट्राइकर लिओनल मेसीको निलम्बनलाई फिफाले फिर्ता लिएको छ। मेसीको तर्फबाट अर्जेन्टिना फुटबल संघले अपिल गरेपछि फिफाको अपिल कमिटीले मेसीको प्रतिवन्ध फुकुवा गरेको हो। उनी माथि लागेको ७ हजार ८ सय स्टर्लिङ पाउण्डको जरिवाना पनि नलाग्ने भएको छ।


युरोपा लिग सेमिफाइनल : रासफोर्डको निर्णायक गोलमा म्यान्चेस्टर युनाइटेड विजयी - Khel Dainik

युरोपा लिग सेमिफाइनल : रासफोर्डको निर्णायक गोलमा म्यान्चेस्टर युनाइटेड विजयी

May 5, 2017

वैशाख २२ – युरोपा लिग फुटबल अन्तरगत सेमिफाइनल पहिलो लेगमा म्यान्चेस्टर युनाइटेडले सेल्टा भिगोलाई १–० गोल अन्तरले हराएको छ । म्यानचेस्टरले २०१० को च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको खेलमा भालेन्सियालाई १–० ले पराजित गरेयता कुनै स्पेनिस क्लबलाई उसको घरमा हराउन सकेको थिएन्। आज म्यानचेस्टरको जितका नायक १९ वर्षीय स्ट्राइकर मार्कुस रसफोर्ड बने। उनले ६७ मिनेटमा फ्रिकिकमार्फत […]


Loading...