फूटबल

क्षेत्रीको निर्णायक गोलमा भारत विजयी - Khel Dainik

क्षेत्रीको निर्णायक गोलमा भारत विजयी

Jun 13, 2017

काठमाडौं (एजेन्सी) । एएफसी एसियन कप छनौटमा भारतले जित हात पारेको छ ।


इरान रसिया विश्वकपका लागि छनौट - Khel Dainik

इरान रसिया विश्वकपका लागि छनौट

Jun 13, 2017

काठमाडौं (एजेन्सी) । इरान विश्वकप फुटबलमा छनौट हुने तेस्रो टोली बनेको छ ।


विश्वकप छनौटमा इटाली र स्पेनलाई सफलता - Khel Dainik

विश्वकप छनौटमा इटाली र स्पेनलाई सफलता

Jun 12, 2017

काठमाडौं (एजेन्सी) । युरोपियन विश्वकप छनौट अन्तरगत दुई पूर्व विश्वविजेता स्पेन र इटालीले आफ्नो सम्भावना बलियो बनाएका छन् ।


इङल्याण्डलाई फिफा यु–२० विश्वकपको उपाधि - Khel Dainik

इङल्याण्डलाई फिफा यु–२० विश्वकपको उपाधि

Jun 11, 2017

(एजेन्सी) । दक्षिण कोरियामा सम्पन्न २१ औं फिफा यु–२० विश्वकप २०१७ को उपाधि इङल्याण्डले जितेको छ ।


विश्वकप छनौट अन्तर्गत आइतबार इटाली, स्पेन, वेल्सका खेलहरु - Khel Dainik

विश्वकप छनौट अन्तर्गत आइतबार इटाली, स्पेन, वेल्सका खेलहरु

Jun 11, 2017

(एजेन्सी) । फिफा विश्वकपको युरोपियन छनौट अन्तर्गत आइतबार पनि विभिन्न खेलहरु हुनेछन् । जस अन्तर्गत समूह डी तर्फ आयरल्याण्डले अष्ट्रियाको सामना गर्दैछ भने मोल्डोभाले जर्जियाको सामना गर्दैछ् ।


सान मेरिनोविरुद्ध जर्मनीको रवाफ - Khel Dainik

सान मेरिनोविरुद्ध जर्मनीको रवाफ

Jun 11, 2017

रसिया विश्वकप २०१८ को युरोपियन छनौटको समूह सी अन्तरगत जर्मनीले सान मेरिनोलाई ७–० को भारी अन्तरले पराजित गरेको छ ।


विश्वकप छनौट अन्तरगत स्कटल्याण्ड र इङल्याण्ड भिड्दै - Khel Dainik

विश्वकप छनौट अन्तरगत स्कटल्याण्ड र इङल्याण्ड भिड्दै

Jun 10, 2017

आगामी वर्ष रसियामा हुन गईरहेको विश्वकपको छनौट अन्तरगत शनिबार दुई चिर छिमेकी प्रतिद्वन्द्वी इङल्याण्ड र स्कटल्याण्ड आमनेसामने हुँदैछन् ।


नेपाल र भारतबीच खेल हुँदै, भारतीय कप्तान सुनिल क्षेत्री नखेल्ने - Khel Dainik

नेपाल र भारतबीच खेल हुँदै, भारतीय कप्तान सुनिल क्षेत्री नखेल्ने

Jun 6, 2017

एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत नेपाल र भारतबीच मंगलबार मुम्बईको अँधरी स्टेडियममा खेल हुँदैछ। भारतीय फुटबल टिमका नियमित कप्तान सुनिल क्षेत्री नखेल्ने भएका छन्


रियल मड्रिड लगातार  युरोपको च्याम्पियन, रोनाल्डोको २ गोल योगदानले च्याम्पियन्स लिग उपाधि - Khel Dainik

रियल मड्रिड लगातार युरोपको च्याम्पियन, रोनाल्डोको २ गोल योगदानले च्याम्पियन्स लिग उपाधि

Jun 4, 2017

जेठ २१ / हालै स्पेनिस च्याम्पियन रियल मड्रिड १२ औं पटक युरोपको च्याम्पियन बनेको छ । जिनेदिन जिदानको प्रशिक्षणमा रियलको यो लगातार दोस्रो च्याम्पियन्स लिगको उपाधि हो। 


ESPN को सयौं चर्चित खेलाडीको सूचीमा  रोनाल्डो पहिलो नम्बरमा, मेसी तेस्रो - Khel Dainik

ESPN को सयौं चर्चित खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा, मेसी तेस्रो

Jun 1, 2017

खेलकुद च्यानल ESPN ले सार्वजनिक गरेको विश्वका सय चर्चित खेलाडीमा  रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले नम्बर एक स्थानमा रहेका छन् । 


Loading...