फूटबल

यसरी हरायो रसियाले न्यूजील्यान्ड लाई (भिडियो हेर्नुहोस् ) - Khel Dainik

यसरी हरायो रसियाले न्यूजील्यान्ड लाई (भिडियो हेर्नुहोस् )

Jun 18, 2017

फिफा कन्फेडेरेशन कपमा आयोजक रसियाले विजयी शुरुवात गरेको छ । शनिबारदेखि शुरु प्रतियोगिताको उद्घाटन खेलमा रसियाले न्यूजिल्याण्डलाई पराजित गरेको हो ।


कन्फेडेरेशन कपमा आज पोर्चुगल र मेक्सिको भिड्दै - Khel Dainik

कन्फेडेरेशन कपमा आज पोर्चुगल र मेक्सिको भिड्दै

Jun 18, 2017

कजान (एजेन्सी) । फिफा कन्फेडेरेशन कपमा आइतबार युरो च्याम्पियन पोर्चुगल र मेक्सिको भिड्दैछन् ।


आयोजक रसियाको विजयी शुरुवात - Khel Dainik

आयोजक रसियाको विजयी शुरुवात

Jun 17, 2017

सेन्ट पिट्र्सबर्ग (एजेन्सी) । फिफा कन्फेडेरेशन कपमा आयोजक रसियाले विजयी शुरुवात गरेको छ । शनिबारदेखि शुरु प्रतियोगिताको उद्घाटन खेलमा रसियाले न्यूजिल्याण्डलाई पराजित गरेको हो ।


कन्फेडेरेशन कपमा रसिया र न्युजिल्याण्ड भिड्दै - Khel Dainik

कन्फेडेरेशन कपमा रसिया र न्युजिल्याण्ड भिड्दै

Jun 17, 2017

काठमाडौं (एजेन्सी) । फिफाले चार वर्षको अन्तरमा आयोजना गर्दै आएको फिफा कन्फेडेरेसन कप आजबाट सुरु हुँदैछ ।


फिफा कनफेडेरेशन कप आजदेखि - Khel Dainik

फिफा कनफेडेरेशन कप आजदेखि

Jun 17, 2017

काठमाडौं (एजेन्सी) । फिफा कनफेडेरेशन कप २०१७ फुटबल प्रतियोगिता शनिबारदेखि रुसमा सुरु हुँदैछ ।


इंग्लिस प्रिमियर लिग नयाँ खेल तालिका सार्वजनिक - Khel Dainik

इंग्लिस प्रिमियर लिग नयाँ खेल तालिका सार्वजनिक

Jun 14, 2017

काठमाडौं (एजेन्सी) । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आउँदो साउन २८ (अगस्ट १२) देखि सुरु हुने भएको छ ।


मैत्रीपूर्ण फुटबलमा फ्रान्ससँग इङल्याण्ड पराजित - Khel Dainik

मैत्रीपूर्ण फुटबलमा फ्रान्ससँग इङल्याण्ड पराजित

Jun 14, 2017

काठमाडौं (एजेन्सी) । मैत्रीपूर्ण फुटबलमा इङल्याण्डले फ्रान्ससँग पराजय बेहोरेको छ ।


कोरियामाथि कतारको सनसनीपूर्ण जित - Khel Dainik

कोरियामाथि कतारको सनसनीपूर्ण जित

Jun 14, 2017

काठमाडौं (एजेन्सी) । विश्वकप छनौट अन्तरगत कतारले बलियो प्रतिद्वन्द्वी कोरियालाई पराजित गरेको छ ।


रोनाल्डोमाथि पनि कर छलीको मुद्दा दायर - Khel Dainik

रोनाल्डोमाथि पनि कर छलीको मुद्दा दायर

Jun 14, 2017

काठमाडौं (एजेन्सी) । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो कर छलीको मुद्दामा फँसेका छन् ।


विश्वकप छनौटमा जापान र इराकको बराबरी - Khel Dainik

विश्वकप छनौटमा जापान र इराकको बराबरी

Jun 13, 2017

खेलदैनिक (एजेन्सी) । रसिया विश्वकप २०१८ को एसियन छनौट अन्तरगत जापान र इराकले १–१ गोलको बराबरी खेलेका छन् ।


Loading...