फूटबल

बास्टियानले म्यान्चेस्टर युनाईटेड छोडे ! - Khel Dainik

बास्टियानले म्यान्चेस्टर युनाईटेड छोडे !

Mar 21, 2017

बास्टियान स्ववायिन्सटैगरले म्यान्चेस्टर युनाईटेड छोडेका छन।


एल क्लासिको को डेट र किक अफ टाईमको घोषणा - Khel Dainik

एल क्लासिको को डेट र किक अफ टाईमको घोषणा

Mar 21, 2017

रियाल मड्रिड् भर्सेस बार्सिलोना एल क्लासिको को डेट र किक अफ टाईम को घोषणा गरिएको छ।


रोनाल्डो पोर्चुगिस बर्ष खेलाडी घोसीत - Khel Dainik

रोनाल्डो पोर्चुगिस बर्ष खेलाडी घोसीत

Mar 21, 2017

सुपरस्टार क्रिस्टियानो रोनाल्डो पोर्चुगिस बर्ष खेलाडी घोसीत भएका छन।


किङ मेस्सी चम्किये पछी बर्सिलोना द्वारा भ्यालेन्सिया पराजित - Khel Dainik

किङ मेस्सी चम्किये पछी बर्सिलोना द्वारा भ्यालेन्सिया पराजित

Mar 20, 2017

लिओनेल मेस्सीले दुई गोल गरे पछी स्पेनिश पावरहाउस बर्सिलोनाले १० जनामा सिमित भ्यालेन्सियालाई ४-२ले पराजित गर्न सफल भयो।


पूर्व लिभरपुल मिडफिल्डर डर्क काउटका छोराको कमाल हेर्नुहोस् (भिडियो) - Khel Dainik

पूर्व लिभरपुल मिडफिल्डर डर्क काउटका छोराको कमाल हेर्नुहोस् (भिडियो)

Mar 20, 2017

पूर्व लिभरपुल मिडफिल्डर डर्क काउटका छोरा मात्र ५ बर्षका हुन।


च्याम्पियन्स लिगको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक - Khel Dainik

च्याम्पियन्स लिगको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक

Mar 18, 2017

५ चैत्र । च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलको लागि ‘ड्र’ सार्वजनिक भएको छ । क्वाटरफाइनलमा पुगेको ८ टिमको लागि  खेल तालिका सार्वजनिक गरिएको हो । क्वाटरफाइनलको खेल अप्रिल १२ बाट सुरु हुनेछ । 


भूमिगत रुपमा पेरिस पुगेका मेस्सी फ्यानबाट बचेनन् (तस्विरहरु) - Khel Dainik

भूमिगत रुपमा पेरिस पुगेका मेस्सी फ्यानबाट बचेनन् (तस्विरहरु)

Mar 17, 2017

काठमाडौं, ४ चैत / विश्व फुटबलका चर्चित खेलाडी लियोनल मेस्सी फुर्सद निकालेर गोप्य ढंगमा पेरिसको डिज्नील्याण्ड घुम्न पुगे । उनी प्रेमिका आन्टोनेला रोक्युजो तथा दुवै छोराहरु थियागो र माटियोका साथ घुम्न पुगेका थिए ।


बार्सिलोना र रियलको ध्यान अर्को ब्राजिलियन स्ट्राइकरमाथि - Khel Dainik

बार्सिलोना र रियलको ध्यान अर्को ब्राजिलियन स्ट्राइकरमाथि

Mar 17, 2017

बार्सिलोना र रियल मड्रिड ब्राजिलका १६ बर्षीय स्ट्राइकर भिनिसस जुनियर प्रति आकषिर्त देखिएका छन् । भिनिसस पनि कोपा साओ पाउलो युथ प्रतियोगिताबाट आएका हुन्, जहाँबाट नेइमार, ओस्कार लगायतका स्टारहरुको युरोप प्रस्थानको सुरुवात भएको थियो ।


यो के अचच्म भयो ? नेमार चम्किये पछी बार्सिलोना क्वार्टरफाइनलमा (भिडियो हेर्नुहोस् ) - Khel Dainik

यो के अचच्म भयो ? नेमार चम्किये पछी बार्सिलोना क्वार्टरफाइनलमा (भिडियो हेर्नुहोस् )

Mar 9, 2017

पहिलो लेग मा ४-० ले पराजित बार्सिलोना, दोस्रो लेगमा पेरिस सैन्ट जर्माइन लाई सन्सनिपूर्ण तरिकाले ६-१ ले स्तब्द पार्दै क्वार्टरफाइनलमा प्रबेस गरेको छ।


तीन खेलको प्रतिबन्धमा परे इब्राहिमोविच - Khel Dainik

तीन खेलको प्रतिबन्धमा परे इब्राहिमोविच

Mar 9, 2017

फागुन २५ – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएको शनिबार बेलुका भएको बोर्नमाउथसँगको खेलमा खेलभावना विपरितको व्यवहार देखाएको भन्दै  म्यानचेस्टर युनाइटेडका स्ट्राइकर जाल्टन इब्राहिमोविचमाथि तीन खेलको प्रतिबन्ध लागेको छ ।


Loading...