फूटबल

किर्तिमानी मूल्यमा सलाह लिभरपुलमा अनुबन्धित - Khel Dainik

किर्तिमानी मूल्यमा सलाह लिभरपुलमा अनुबन्धित

Jun 23, 2017

काठमाडौं (एजेन्सी) । इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह किर्तिमानी मूल्यमा प्रिमियर लिग टोली लिभरपुलमा अन्बन्धित भएका छन् ।


इङल्याण्ड सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन स्वीडेन बाहिरियो - Khel Dainik

इङल्याण्ड सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन स्वीडेन बाहिरियो

Jun 23, 2017

काठमाडौं (एजेन्सी) । इङल्याण्ड युइएफए यु–२१ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


जर्मनी र चिलीको बराबरीसँगै सेमिफाइनल दौड खुला - Khel Dainik

जर्मनी र चिलीको बराबरीसँगै सेमिफाइनल दौड खुला

Jun 23, 2017

काठमाडौं (एजेन्सी) । फिफा कन्फेडेरेशन कपमा जर्मनी र चिलीले बराबरी खेल्दै समूह बी तर्फ सेमिफाइनल प्रवेशको दौड खुला भएको छ ।


क्यामरुन र अष्ट्रेलियाको बराबरी - Khel Dainik

क्यामरुन र अष्ट्रेलियाको बराबरी

Jun 22, 2017

काठमाडौं (एजेन्सी) । क्यामरुन र अष्ट्रेलियाले रुसमा जारी फिफा कन्फेडेरेशन कपमा बराबरी खेल्दै अंक बाँडेका छन् ।


ओस्कारलाई आठ खेलको प्रतिवन्ध - Khel Dainik

ओस्कारलाई आठ खेलको प्रतिवन्ध

Jun 22, 2017

काठमाडौं (एजेन्सी) । ब्राजिलियन फुटबलर ओस्कार चाईृनिज सुपर लिग अन्तर्गत आठ खेलको प्रतिवन्धमा परेका छन् ।


कन्फेडेरेशन कपमा आज जर्मनीलाई चिलीको चुनौती - Khel Dainik

कन्फेडेरेशन कपमा आज जर्मनीलाई चिलीको चुनौती

Jun 22, 2017

काठमाडौं (एजेन्सी) । रसियामा जारी फिफा कन्फेडेरेशन कपमा आज विश्वविजेता जर्मनी र दक्षिण अमेरिकी च्याम्पियन चिली भिड्दैछन् ।


जर्मनीको विजयी यात्रा जारी - Khel Dainik

जर्मनीको विजयी यात्रा जारी

Jun 22, 2017

काठमाडौं (एजेन्सी) । पोल्याण्डमा जारी युईएफए यु–२१ च्याम्पियनसिप अन्तर्गत जर्मनीले आफ्नो जितको श्रृखंला जारी राखेको छ ।


रोमाञ्चक जितसँगै मेक्सिको शिर्ष स्थानमा - Khel Dainik

रोमाञ्चक जितसँगै मेक्सिको शिर्ष स्थानमा

Jun 22, 2017

काठमाडौं (एजेन्सी) । फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबार राती भएको खेलमा मेक्सिकोले न्युजिल्याण्डलाई पराजित गरेको छ ।


रोनाल्डाको निर्णायक गोलमा पोर्चुगलको जित - Khel Dainik

रोनाल्डाको निर्णायक गोलमा पोर्चुगलको जित

Jun 21, 2017

काठमाडौं (एजेन्सी) । उपाधिको दावेदार मानिएको युरो च्याम्पियन पोर्चुगलले रसियामा जारी फिफा कन्फेडेरेशन कपको पहिलो जित हात पारेको छ ।


सलाह लिभरपुल आउने अन्तिम तयारीमा - Khel Dainik

सलाह लिभरपुल आउने अन्तिम तयारीमा

Jun 21, 2017

काठमाडौं (एजेन्सी) । चर्चित इंग्लिस क्लव लिभरपुलले इजिप्टका स्टार विंगर मोहमद सलाहलाई कीर्तिमानी मूल्यमा भित्राउने अन्तिम तयारी गरेको छ ।


Loading...