फूटबल

पोर्चुगललाई स्तब्ध पार्दै चिली फाइनलमा (भिडियो सहित) - Khel Dainik

पोर्चुगललाई स्तब्ध पार्दै चिली फाइनलमा (भिडियो सहित)

Jun 29, 2017

काठमाडौं (एजेन्सी) । दक्षिण अमेरिकी च्याम्पियन चिली रसियामा जारी फिफा अन्तरमहादेशीय कपको फाइनलमा प्रवेश गरेको छ ।


अन्तरमहादेशीय कपको सेमिफाइनलमा आज पोर्चुगल र चिली भिड्दै - Khel Dainik

अन्तरमहादेशीय कपको सेमिफाइनलमा आज पोर्चुगल र चिली भिड्दै

Jun 28, 2017

काठमाडांैं (एजेन्सी) । रसियामा जारी फिफा अन्तरमहादेशीय कप अन्तर्गत आज राती प्रतियोगिताको पहिलो सेमिफाइनल हुँदैछ ।


उपाधिका लागि जर्मनी र स्पेन भिड्ने - Khel Dainik

उपाधिका लागि जर्मनी र स्पेन भिड्ने

Jun 28, 2017

काठमाडौं (एजेन्सी) । उपाधिको दावेदार मानिएको जर्मनी पोल्याण्डमा जारी युईएफए यु–२१ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।


जर्मनी र चिली अन्तिम चारमा - Khel Dainik

जर्मनी र चिली अन्तिम चारमा

Jun 25, 2017

काठमाडौं (एजेन्सी) । फिफा कन्फेडेरेशन कपमा विश्वविजेता जर्मनी र चिली सेमिफाइनलमा प्रवेश गरेका छन् ।


जर्मनीविरुद्ध क्यामरुन र चिलीविरुद्ध अष्ट्रेलिया भिड्दै - Khel Dainik

जर्मनीविरुद्ध क्यामरुन र चिलीविरुद्ध अष्ट्रेलिया भिड्दै

Jun 25, 2017

काठमाडौं (एजेन्सी) । फिफा कन्फेडेरेशन कपमा आज समूह बी तर्फका रोमाञ्चक एवं प्रतिस्पर्धात्मक खेलाहरु हुँदैछन् ।


युरो च्याम्पियन पोर्चुगल यसरी पुग्यो सेमिफाइनलमा (भिडियो) - Khel Dainik

युरो च्याम्पियन पोर्चुगल यसरी पुग्यो सेमिफाइनलमा (भिडियो)

Jun 25, 2017

काठमाडौं (एजेन्सी) । फिफा कन्फेडेरेशन कपमा पोर्चुगलले न्यूजिल्याण्डविरुद्ध ४–० को शा शानदार जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको छ ।


इटाली र जर्मनी सेमिफाइनलमा - Khel Dainik

इटाली र जर्मनी सेमिफाइनलमा

Jun 25, 2017

काठमाडौं (एजेन्सी) । पोल्याण्डमा जारी युईएफए यु–२१ च्याम्पियनसिपमा दुई बलिया टोली इटाली र जर्मनी सेमिफाइनल प्रवेश गरेका छन् ।


पोर्चुगल र मेक्सिको अन्तिम चारमा - Khel Dainik

पोर्चुगल र मेक्सिको अन्तिम चारमा

Jun 24, 2017

काठमाडौं (एजेन्सी) । रुसमा जारी फिफा कन्फेडेरेसन कप अन्तर्गत समूह ए बाट पोर्चुगल र मेक्सिको सेमिफाइनलमा प्रवेश गरेका छन् ।


जेल नबस्नका लागि जरिवाना तिर्ने तयारीमा मेस्सी - Khel Dainik

जेल नबस्नका लागि जरिवाना तिर्ने तयारीमा मेस्सी

Jun 24, 2017

काठमाडौं (एजेन्सी) । बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीले कर छलीको आरोपमा भोग्नु पर्ने जेल सजायको साटो जरिवाना रकम तिर्ने तयारी गरेका छन् ।


सेमिफाइनल पुग्न मेक्सिकोलाई रसियाको चुनौति - Khel Dainik

सेमिफाइनल पुग्न मेक्सिकोलाई रसियाको चुनौति

Jun 24, 2017

कजान (एजेन्सी) । फिफा कन्फेडेरेशन कपमा आज मेक्सिको र रसिया भिड्दै छन् र दुवैको लक्ष्य सेमिफाइनल पुग्नु हुनेछ ।


Loading...