फूटबल

मेसीको प्रतिवन्ध फुकुवा, अर्जेन्टिनी टिममा पुनः देखा पर्ने - Khel Dainik

मेसीको प्रतिवन्ध फुकुवा, अर्जेन्टिनी टिममा पुनः देखा पर्ने

May 6, 2017

अर्जेन्टिनी स्टार स्ट्राइकर लिओनल मेसीको निलम्बनलाई फिफाले फिर्ता लिएको छ। मेसीको तर्फबाट अर्जेन्टिना फुटबल संघले अपिल गरेपछि फिफाको अपिल कमिटीले मेसीको प्रतिवन्ध फुकुवा गरेको हो। उनी माथि लागेको ७ हजार ८ सय स्टर्लिङ पाउण्डको जरिवाना पनि नलाग्ने भएको छ।


युरोपा लिग सेमिफाइनल : रासफोर्डको निर्णायक गोलमा म्यान्चेस्टर युनाइटेड विजयी - Khel Dainik

युरोपा लिग सेमिफाइनल : रासफोर्डको निर्णायक गोलमा म्यान्चेस्टर युनाइटेड विजयी

May 5, 2017

वैशाख २२ – युरोपा लिग फुटबल अन्तरगत सेमिफाइनल पहिलो लेगमा म्यान्चेस्टर युनाइटेडले सेल्टा भिगोलाई १–० गोल अन्तरले हराएको छ । म्यानचेस्टरले २०१० को च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको खेलमा भालेन्सियालाई १–० ले पराजित गरेयता कुनै स्पेनिस क्लबलाई उसको घरमा हराउन सकेको थिएन्। आज म्यानचेस्टरको जितका नायक १९ वर्षीय स्ट्राइकर मार्कुस रसफोर्ड बने। उनले ६७ मिनेटमा फ्रिकिकमार्फत […]


खेलाडीले रेफ्रिको नाक भाँचे, चार वर्षको प्रतिबन्ध (भिडियो सहित) - Khel Dainik

खेलाडीले रेफ्रिको नाक भाँचे, चार वर्षको प्रतिबन्ध (भिडियो सहित)

May 4, 2017

पोर्चुगलका एक फुटबल खेलाडीले रेफ्रिको नाँक भाँचिदिएका छन् । ती खेलाडीमाथि चार वर्ष भन्दा बढीको प्रतिबन्ध लगाइएको छ । एफसी पोर्टो अल्ट्रास टिमका १० नं. खेलाडी ३४ वर्षका मार्को गान्काल्वेसले रेफ्रिलाई हिर्काएपछि उनलाई प्रहरीले मैदानबाट निकालेको थियो । रेफ्रिलाई हिर्काएकोमा चार वर्ष तथा अपमान गरेकोमा दुई महिना र विपक्षी खेलाडीलाई हिर्काएकोमा तीन महिना गरी उनीमाथि चार […]


च्याम्पियन्स लिग: रोनाल्डो र मेस्सीको ह्याट्रिक किर्तिमान बराबर - Khel Dainik

च्याम्पियन्स लिग: रोनाल्डो र मेस्सीको ह्याट्रिक किर्तिमान बराबर

May 3, 2017

वैशाख २० / रियल मड्रिडका स्टार स्ट्राईकर क्रिष्टियानो रोनाल्डो  ह्याट्रिकको मद्दतमा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेग अन्तर्गत मंगलबार राति भएको मड्रिड डर्बीमा रियल मड्रिड विजयी भयो ।  रोनाल्डोलेे च्याम्पियन्स लिगमा अहिलेसम्म सात पटक ह्याट्रिक गरेका छन् ।


च्याम्पियन्स लिग: रोनाल्डोले ह्याट्रिक गरेपछि एथ्लेटिको मड्रिड ३–० ले स्तब्ध - Khel Dainik

च्याम्पियन्स लिग: रोनाल्डोले ह्याट्रिक गरेपछि एथ्लेटिको मड्रिड ३–० ले स्तब्ध

May 3, 2017

वैशाख २० / च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेग अन्तर्गत मड्रिड डर्बीमा क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा  रियल मड्रिड विजयी भएको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३–० ले हरायो । पहिलो हाफमा एक गोल गरेका रोनाल्डोले दोस्रो हाफमा थप दुई गोल गर्दै च्याम्पियन्स लिगमा अर्को ह्याट्रिक पूरा गरे । […]


रोनाल्डो रोनाल्डो रोनाल्डो ! रियल मड्रिड पहिलो लेगमा ३-०ले बिजयी (भिडियो हेर्नुहोस्) - Khel Dainik

रोनाल्डो रोनाल्डो रोनाल्डो ! रियल मड्रिड पहिलो लेगमा ३-०ले बिजयी (भिडियो हेर्नुहोस्)

May 3, 2017

गए राती सम्पन्न युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३-०ले पराजित गरेको छ।


यस्तो पो गोल, यही निर्णायक गोलले लिभरपुल च्याम्पियन्स लिग छनौट सम्भावना बलियो - Khel Dainik

यस्तो पो गोल, यही निर्णायक गोलले लिभरपुल च्याम्पियन्स लिग छनौट सम्भावना बलियो

May 2, 2017

वैशाख १९ / इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले वाट्फोर्डलाई १–० ले हराएको छ । जितसँगै च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बलियो बनाएको छ । अवे मैदानमा भएको खेलमा एमरी क्यानले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफको इन्जुरी समयमा उनले ओभरहेड किक मार्फत सुन्दर गोल गरे । जितपछि तेस्रो स्थानमा रहेको जर्गेन क्लोपको टिम […]


जगजित श्रेष्ठको जर्ज सनईन एफसी पराजित - Khel Dainik

जगजित श्रेष्ठको जर्ज सनईन एफसी पराजित

May 1, 2017

अष्ट्रेलियामा व्यवसायिक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय खेलाडी जगजित श्रेष्ठको टीम पराजित भएको छ । एनपिएल खेलिरहेको उनको टीम जर्ज सनसाईन एफसी नुनावाडिङ सिटी एफसीसँग ४-१ गोलले हार व्यहोरेको हो ।


सन्डरल्याण्ड १० वर्षपछि रेलिगेसनमा - Khel Dainik

सन्डरल्याण्ड १० वर्षपछि रेलिगेसनमा

Apr 30, 2017

वैशाख १७ – इंग्लिस  प्रियिमर लिगमा उक्लिएको १० वर्षपछि सन्डरल्याण्ड रेलिगेसनमा परेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बोर्नमाउथसँग १–० ले पराजित भएपछि सन्डरल्याण्ड रेलिगेशनमा पर्ने पक्का भएको हो ।


बार्सिलोनाले जित्यो, पुनः रियल म्याड्रिडपछि पार्दै शीर्ष स्थानमा - Khel Dainik

बार्सिलोनाले जित्यो, पुनः रियल म्याड्रिडपछि पार्दै शीर्ष स्थानमा

Apr 30, 2017

वैशाख १७ – स्पेनिस ला लिगा फुटबल शीर्ष स्थानमा उक्लिएको रियल म्याड्रिडलाई पुनः बार्सिलोनाले पछाडि छोडेको छ। ला लिगा उपाधि होड निकै रोमाञ्चक बन्दै गएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा कायम रहन सफल भएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ३–० ले हरायो । उपाधि […]


Loading...