फूटबल

बार्सिलोनाको कोपा डेल रे उपाधि ह्याट्रिक, लगातार तेस्रो वर्ष उपाधि - Khel Dainik

बार्सिलोनाको कोपा डेल रे उपाधि ह्याट्रिक, लगातार तेस्रो वर्ष उपाधि

May 29, 2017

बार्सिलोनाले लगातार तेस्रो पटक स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । घरेलु मैदानमा फाइनलमा एलाभेसलाई ३–१ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । कोपा डेल रेको सबै भन्दा सफल क्लब बार्सिलोनाले २९ पटक उपाधि जितेको छ ।


टोट्टी अन्तिम खेलमा फ्यानलाई लेखेको चिठ्ठी पढ्दै रोए - Khel Dainik

टोट्टी अन्तिम खेलमा फ्यानलाई लेखेको चिठ्ठी पढ्दै रोए

May 29, 2017

जेठ १५ – इटालियन सिरी ए रोमाका फरवार्ड फ्रान्सिस्को टोट्टीले व्यावसायिक खेल जीवनको अन्तिम खेल खेलेका छन् । २५ वर्षदेखि रोमाबाट खेल्दै आएका टोट्टीको आइतबार रातिको खेल उनको व्यावसायिक खेल जीवनको अन्तिम खेल थियो । घरेलु मैदानमा भएको खेलमा रोमाले गिनोएलाई ३–२ ले हरायो । र त्यो खेल नै उनको अन्तिम खेल हो । ४० […]


एफए कप: चेल्सीलाई हराउँदै आर्सनलले यसरी जित्यो १३ औं पटक उपाधि - Khel Dainik

एफए कप: चेल्सीलाई हराउँदै आर्सनलले यसरी जित्यो १३ औं पटक उपाधि

May 29, 2017

प्रिमियर लिग च्याम्पियन चेल्सीलाई हराउँदै आर्सनलले एफए कपको उपाधिमाथि कब्जा जमाएको छ। आर्सनलले १० खेलाडीमा सिमित चेल्सीलाई २-१ ले हराउँदे उपाधि जितेको हो। 


बर्नार्डो सिल्भा म्यानचेष्टर सिटीमा - Khel Dainik

बर्नार्डो सिल्भा म्यानचेष्टर सिटीमा

May 27, 2017

पोर्चुगलका मिडफिल्डर बर्नार्डो सिल्भालाई इंग्लिस क्लब म्यानचेष्टर सिटीले अनुबन्धित गरेको छ । यो सिजन उनी फ्रेन्स क्लब मोनाकोबाट खेलेका थिए । २२ वर्षका सिल्भाले आफू विश्वकै उत्कृष्ट मध्येको टिममा अनुबन्धित हुन पाएकोमा खुशी लागेको बताएका छन् । मोनाकाकोबाट ५८ खेल खेलेका उनले ११ गोल गरेका छन् । साथै १२ गोलको अवसर सिर्जना गरेका छन् । […]


युरोपा लिगको उपाधी म्यानचेष्टर युनाइटेडले यसरी जित्यो - Khel Dainik

युरोपा लिगको उपाधी म्यानचेष्टर युनाइटेडले यसरी जित्यो

May 25, 2017

म्यानचेष्टर युनाइटेडले युरोपा लिगको उपाधी जितेको छ । फाइनलमा अजाक्सलाई २-० गोल अन्तरले हराउँदै म्यानचेष्टर युनाइटेडले उपाधि जितेको हो ।  इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज प्रशिक्षक जोसे माउरिन्होको प्रशिक्षणमा पहिलो वर्ष नै युरोपा लिगको ऐतिहासिक उपाधि जितेको हो अजाक्सलाई पराजित गरेपछि म्यानचेस्टर युरोपा लिगको विजेता बन्दै आगामी सत्रको च्याम्पियन्स लिगको समूह चरणमा सिधै प्रवेश गरेको छ।  […]


स्पेनिस ला लिगा : रियल मड्रिडले ५ वर्षपछि यसरी जित्यो उपाधि (फोटो फिचर) - Khel Dainik

स्पेनिस ला लिगा : रियल मड्रिडले ५ वर्षपछि यसरी जित्यो उपाधि (फोटो फिचर)

May 22, 2017

रियल म्याड्रिडले ५ वर्षपछि स्पेनिस ला लिगाको उपाधि जितेको छ। क्रिस्टियानो रोनाल्डोले २ मिनेटमा गरेको गोलका कारण मालागालाई उसैको मैदानमा २–० ले पराजित गर्दै रियलले उपाधि जितेको हो। रियललाई उपाधि दिलाउन रोनाल्डोबाहेक करिम बेन्जेमाले ५५ मिनेटमा अर्को गोल थपे। रियललाई उपाधिका लागि १ अंक मात्र आवश्यक थियो। बार्सिलोनाले अर्को खेलमा एइबारलाई ४–२ ले पराजित गरेपनि रियलले […]


म्यानचेस्टर सिटी च्याम्पियन्स लिग छनोट नजिक - Khel Dainik

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग छनोट नजिक

May 17, 2017

जेठ ३ / म्यानचेस्टर सिटी आगामी सिजनको च्याम्पियन्स लिगको छनोट नजिक पुगेको छ।  वेष्ट ब्रुमलाई ३–१ गोलले पराजित गर्दै सिटी छनोट नजिक पुगेको हो । मंगलबार राति इतिहाद रंगशालामा ३ अंक बटुल्ने क्रममा सिटी गाब्रियल जेसस, केभिन डि ब्रोयन र याया टाउरेको गोलमा विजयी भयो। पेप ग्वार्डिलोको टिम ७५ अंकसहित तेस्रो स्थानमा रहन सफल भएको छ र पाँचौ […]


इपिएल: एभर्टन विजयी, वाट्फोर्ड १–० ले पराजित - Khel Dainik

इपिएल: एभर्टन विजयी, वाट्फोर्ड १–० ले पराजित

May 13, 2017

वैशाख ३० – इंग्लिस प्रिमियर लिगमा एभर्टन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले वाट्फोर्डलाई १–० ले हराएको हो । एभर्टनको जितमा रोस बार्कलीले गरेको गोल निर्णायक बन्यो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५६ औं मिनेटमा बार्कलीले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । जितपछि सातौं स्थानको एभर्टनको लिगका तीन खेल बाँकी […]


दुई खेल बाँकी रहँदै चेल्सी इङ्लिस प्रिमियर लिग च्याम्पियन - Khel Dainik

दुई खेल बाँकी रहँदै चेल्सी इङ्लिस प्रिमियर लिग च्याम्पियन

May 13, 2017

वैशाख ३०/ चेल्सीले २ खेल खेल्न बाँकी रहँदै इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ।  वेष्ट ब्रोमलाई १–० ले हराउँदै चेल्सीले उपाधि जितेको हो । चेल्सीको यो छैटौं प्रिमियर लिग उपाधि हो। 


युरोपा लिग : म्यानचेस्टर युनाइटेड र अजाक्स फाइनलमा - Khel Dainik

युरोपा लिग : म्यानचेस्टर युनाइटेड र अजाक्स फाइनलमा

May 12, 2017

वैशाख २९ –युरोपा लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रान्सेली क्लब अजाक्स फाइनलमा पुगेका छन् ।


Loading...