फूटबल

युनाइटेडका महँगा डिफेन्डरको महँगो चोट - Khel Dainik

युनाइटेडका महँगा डिफेन्डरको महँगो चोट

Jan 9, 2020

एजेन्सी । गत बर्ष मात्र लेस्टर सिटीबाट ८० मिलियन पाउण्डको विश्व किर्तिमानी रकममा म्यानचेष्टर युनाइटेडमा आवद्ध भएका इङलिस डिफेन्डर ह्यारी मेग्विर चोटिल बनेका छन् ।


उत्कृष्ट जितका साथ रियल मेड्रिड फाइनलमा - Khel Dainik

उत्कृष्ट जितका साथ रियल मेड्रिड फाइनलमा

Jan 9, 2020

एजेन्सी । जर्मन स्टार टोनी क्रुसले कर्नरबाटै उत्कृष्ट गोल गरेको खेलमा स्पेनिस जायन्ट रियल मेड्रिडले स्पेनिस सुपर कपतर्फ पहिलो सेमिफाइनलमा शानदार जित हात पारेको छ ।


किंग पावरको पहिलो लेगमा जोगियो लेस्टर (भिडियोसहित) - Khel Dainik

किंग पावरको पहिलो लेगमा जोगियो लेस्टर (भिडियोसहित)

Jan 9, 2020

एजेन्सी । प्रतिष्ठित इङलिस काराबाओ कप (लिग कप) को दोस्रो सेमिफाइनलको पहिलो लेगतर्फ लेस्टर सिटीले आफ्नो सम्भावित हार टारेको छ ।


६३ बर्षपछि केपटाउनमा इङल्याण्डको जित - Khel Dainik

६३ बर्षपछि केपटाउनमा इङल्याण्डको जित

Jan 8, 2020

एजेन्सी । दक्षिण अफ्रिकी भ्रमणमा रहेको इङल्याण्डले केपटाउनमा भएको दोस्रो टेष्टमा घरेलु टोलीलाई १८९ रनले हराउँदै सिरिजमाथि १–१ बराबरी गर्दै पूनरागमन जनायो ।


महँगो चोटमा बल्झिएको टोटेनह्याम - Khel Dainik

महँगो चोटमा बल्झिएको टोटेनह्याम

Jan 8, 2020

एजेन्सी । इङलिस प्रिमियर लिगमा हाल मिश्रित लयमा देखिएको टोटेनह्याम हट्सपरलाई मुख्य खेलाडीको चोटले पिरोलेको छ ।


सलाहलाई पछि पार्दै माने बने अफ्रिकाका ‘बेस्ट’ - Khel Dainik

सलाहलाई पछि पार्दै माने बने अफ्रिकाका ‘बेस्ट’

Jan 8, 2020

एजेन्सी । लिभरपुलका स्टार फरवार्ड साडियो मानेले पहिलोपटक अफ्रिकन बर्ष खेलाडीको अवार्ड जितेका छन् ।


लिग कप सेमिफाइनलको पहिलो लेगमा सिटीको उत्कृष्ट जित - Khel Dainik

लिग कप सेमिफाइनलको पहिलो लेगमा सिटीको उत्कृष्ट जित

Jan 8, 2020

एजेन्सी । डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले काराबाओ कप (लिग कप) को सेमिफाइनलतर्फ पहिलो लेगमा प्रभावशाली जित दर्ता गरेको छ ।


फैक बोल्कियाः फुटबलमा भविष्यमा खोज्दै यी अरबौंका मालिक - Khel Dainik

फैक बोल्कियाः फुटबलमा भविष्यमा खोज्दै यी अरबौंका मालिक

Jan 7, 2020

एजेन्सी । ब्रुनेइका सुल्तान हसन बोल्कियाका भाई जेफ्री जति विलासी छन्, त्यति विवादित छन् ।


पोर्चुगिज स्टारले हासिल गरेको त्यो ‘दमदार’ उपलब्धी - Khel Dainik

पोर्चुगिज स्टारले हासिल गरेको त्यो ‘दमदार’ उपलब्धी

Jan 7, 2020

एजेन्सी । पोर्चुगिज सुपर स्टार क्रिष्टियानो रोनाल्डोले इटालियन सिरि ए तर्फ सोमबार राती काग्लिरी विरुद्ध सिरि ए कै आफ्नो पहिलो ह्याट्रिक गरे ।


सिरि ए मा रोनाल्डोको पहिलो ह्याट्रिक - Khel Dainik

सिरि ए मा रोनाल्डोको पहिलो ह्याट्रिक

Jan 6, 2020

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले आफ्नो उत्कृष्ट गोल स्कोरिङ लयलाई निरन्तरता दिंदै ह्याट्रिक गरेपछि इटालियन सिरि ए तर्फ साविक विजेता युभेन्ट्सले शानदार जित हात पारेको छ ।


Loading...