फूटबल

एटलेटिको विरुद्ध डायबलाको फ्रिकिक निर्णायक (भिडियोसहित) - Khel Dainik

एटलेटिको विरुद्ध डायबलाको फ्रिकिक निर्णायक (भिडियोसहित)

Nov 27, 2019

एजेन्सी । अर्जेन्टिनी स्टार पाउलो डाबलाले गरेको आकर्षक फ्रिकिक गोल निर्णायक बन्दा च्याम्पियन्स लिगको समूह डी तर्फ युभेन्ट्सले एटलेटिको मेड्रिडलाई १–० ले हराएको छ ।


उत्कृष्ट पूनरागमन गर्दै टोटेनह्याम नकआउट चरणमा (भिडियोसहित) - Khel Dainik

उत्कृष्ट पूनरागमन गर्दै टोटेनह्याम नकआउट चरणमा (भिडियोसहित)

Nov 27, 2019

एजेन्सी । पोर्चुगिज प्रशिक्षक जोसे मौरिन्होको आगमनसँगै लय समातेको टोटेनह्याम हटसपरले च्याम्पियन्स लिगमा मंगलबार राती दुई गोलले पछि परेको स्थिति उल्टाउँदै उत्कृष्ट जित हात पारेको छ ।


दुई गोलकोको अग्रताले पनि जित्न सकेन रियल (भिडियोसहित) - Khel Dainik

दुई गोलकोको अग्रताले पनि जित्न सकेन रियल (भिडियोसहित)

Nov 27, 2019

एजेन्सी । च्याम्पियन्स लिगतर्फ समूह ए मा रहेका दुई महाराथी रियल मेड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसज)ि बीचको खेल बराबरीमा टुंगिएको छ ।


अफ्रिकी बर्ष खेलाडीको शर्टलिस्टमा लिभरपुलका तीन स्टार्स - Khel Dainik

अफ्रिकी बर्ष खेलाडीको शर्टलिस्टमा लिभरपुलका तीन स्टार्स

Nov 26, 2019

एजेन्सी । अफ्रिकन फुटबल फेडरेशनले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको प्रतिष्ठित अफ्रिकी बर्ष खेलाडीको शर्ट लिस्टमा लिभरपुलका तीन स्टार्स मोहमद सलाह, साडियो माने र नावी किटा परेका छन् ।


ऐतिहासिक र प्रतिष्ठित जितका साथ फ्लेमेंगो क्लब विश्वकपका लागि छनौट - Khel Dainik

ऐतिहासिक र प्रतिष्ठित जितका साथ फ्लेमेंगो क्लब विश्वकपका लागि छनौट

Nov 24, 2019

एजेन्सी । दक्षिण अमेरिकी क्लब फुटबल कै सबैभन्दा ठूलो र प्रतिष्ठित कोपा लिबर्टाडोरेस फुटबल प्रतियोगिताको उपाधि ब्राजिलियन जायन्ट फ्लेमेंगोले जितेको छ ।


बार्सामाथि रियलको दबाब जारी (भिडियोसहित) - Khel Dainik

बार्सामाथि रियलको दबाब जारी (भिडियोसहित)

Nov 24, 2019

एजेन्सी । स्पेनिस ला लिगातर्फ रियल मेड्रिडले साविक विजेता बार्सिलोनामाथि दबाब र आफ्नो चुनौति कायम राखेको छ ।


लय गुमाउँदा सिटीसँग चेल्सी पराजित - Khel Dainik

लय गुमाउँदा सिटीसँग चेल्सी पराजित

Nov 24, 2019

एजेन्सी । शुरुवाती गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले प्रिमियर लिगमा शनिबार राती साविक विजेता म्यानचेष्टर सिटीसँग इतिहाद स्टेडियममा २–१ को हार बेहोरेको छ ।


फर्मिनाको निर्णायक गोलले लिभरपुलको शिर्षता यथावत - Khel Dainik

फर्मिनाको निर्णायक गोलले लिभरपुलको शिर्षता यथावत

Nov 23, 2019

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ शनिबार ब्राजिलियन फरवार्ड रोबर्टो फर्मिनोले नाटकीय निर्णायक गोल गर्दा लिगलिडर लिभरपुलले अंकतालिकामा आफ्नो शिर्षतालाई कायम राखेको छ ।


युभेन्ट्सको उत्कृष्ट कमब्याक (भिडियोसहित) - Khel Dainik

युभेन्ट्सको उत्कृष्ट कमब्याक (भिडियोसहित)

Nov 23, 2019

एजेन्सी । शुरुवाती गोल खाएर पछि परेको लिगलिडर तथा साविक विजेता युभेन्ट्सले इटालियन सिरि ए तर्फ शनिबार उत्कृष्ट पूनरागमन गर्दै प्रभावशाली जित हात पारेको छ ।


रेलिगेशन क्षेत्रमा भौंतारिएको लेगानेसमाथि बार्साको संघर्षपुर्ण जित (भिडियोसहित) - Khel Dainik

रेलिगेशन क्षेत्रमा भौंतारिएको लेगानेसमाथि बार्साको संघर्षपुर्ण जित (भिडियोसहित)

Nov 23, 2019

एजेन्सी । स्पेनिस ला लिगामा यस सिजन रेलिगेशन क्षेत्रमा संघर्ष गरिरहेको लेगानेसमाथि साविक विजेता बार्सिलोनाले संघर्षपुर्ण जित हात पारेको छ ।


Loading...