फूटबल

रियल र बार्सा बीच मात्र गोल भिन्नताको दुरी (भिडियोसहित) - Khel Dainik

रियल र बार्सा बीच मात्र गोल भिन्नताको दुरी (भिडियोसहित)

Nov 10, 2019

एजेन्सी । स्पेनिस ला लिगातर्फ शनिबार राती रियल मेड्रिडले आइबरलाई ४–० को फराकिलो अन्तरले हराउँदै लिगमा आफ्नो दावेदारीतालाई यथावत राख्यो ।


मेसीको ह्याट्रिकसँगै शिर्ष स्थानमा फर्कियो बार्सा (भिडियोसहित) - Khel Dainik

मेसीको ह्याट्रिकसँगै शिर्ष स्थानमा फर्कियो बार्सा (भिडियोसहित)

Nov 10, 2019

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेसीले ह्याट्रिक गरेपछि डिफेन्डिङ च्याम्पियन बार्सिलोना स्पेनिस ला लिगाको फेरि शिर्ष स्थानमा फर्किएको छ ।


अग्रता नजोगाउँदा घरमै रोकियो टोटेनह्याम - Khel Dainik

अग्रता नजोगाउँदा घरमै रोकियो टोटेनह्याम

Nov 9, 2019

एजेन्सी । यस सिजन घरेलु लिगमा एकनासको प्रदर्शन गर्न नसकिरहेको टोटेनह्याम हट्सपरले शनिबार प्रिमियर लिगतर्फ नवआगन्तुक टोली शेफिल्ड युनाइटेडसँग १–१ को बराबरी खेल्न बाध्य भएको छ ।


लगातार छैठौं जितका साथ दोस्रो स्थानमा उक्लियो चेल्सी (भिडियोसहित) - Khel Dainik

लगातार छैठौं जितका साथ दोस्रो स्थानमा उक्लियो चेल्सी (भिडियोसहित)

Nov 9, 2019

एजेन्सी । सन् २०१६–१७ को सिजन पछि पहिलोपटक लण्डन क्लब चेल्सीले प्रिमियर लिगमा लगातार छैठौं जित हात पारेको छ ।


ओजिल र कोलासिनेकलाई लुट्न खोज्नेलाई १० बर्ष जेल - Khel Dainik

ओजिल र कोलासिनेकलाई लुट्न खोज्नेलाई १० बर्ष जेल

Nov 9, 2019

एजेन्सी । आर्सनल क्लबका दुई स्टारद्वय मेसुत ओजिल र सिड कोलासिनेकलाई लुट्न खोज्ने आरोपीलाई १० बर्ष जेल सजाय सुनाइएको छ ।


फिफा यु–१७ विश्वकप : नकआउट चरणबाटै बाहिरियो अर्जेन्टिना - Khel Dainik

फिफा यु–१७ विश्वकप : नकआउट चरणबाटै बाहिरियो अर्जेन्टिना

Nov 8, 2019

एजेन्सी । तीन पल्टको काँस्य पदक विजेता अर्जेन्टिना जारी फिफा यु–१७ विश्वकपको नकआउट चरणबाटै स्तब्धपुर्ण रुपमा बाहिरिएको छ ।


सोनको डरलाग्दो ट्याकलले टोटेनह्यामको नतिजा ओभेलमा - Khel Dainik

सोनको डरलाग्दो ट्याकलले टोटेनह्यामको नतिजा ओभेलमा

Nov 4, 2019

एजेन्सी । दक्षिण कोरियाली स्टार सोन ह्युङ मिनले दोस्रो हाफमा गरेको डरलाग्दो ट्याकलका कारण प्रिमियर लिगमा आइतबार टोटेनह्याम हट्सपर र इभर्टनबीचको १–१ गोलको रोमाञ्चक बराबरीको नतिजा ओभेलमा परेको छ ।


फिफा यु १७ विश्वकपमा अर्को एसियाली राष्ट्र ताजिकिस्तानको पनि सनसनी - Khel Dainik

फिफा यु १७ विश्वकपमा अर्को एसियाली राष्ट्र ताजिकिस्तानको पनि सनसनी

Oct 29, 2019

एजेन्सी । ब्राजीलमा जारी फिफा यु–१७ विश्वकपमा दोस्रोपटक सहभागिता जनाईरहेको एसियाली राष्ट्र ताजिकिस्तानले पनि जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।


रेफ्रीलाई धकेलेकोमा रिबेरीले मागे माफी - Khel Dainik

रेफ्रीलाई धकेलेकोमा रिबेरीले मागे माफी

Oct 28, 2019

एजेन्सी । फ्रेन्च मिडफिल्डर फ्रान्क रिबेरीले म्याच अफिसियललाई धकेलेको घट्नाप्रति सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै माफी मागेका छन् ।


फिफा यु–१७ विश्वकप : नेदरल्याण्डसमाथि जापानको प्रभावशाली जित - Khel Dainik

फिफा यु–१७ विश्वकप : नेदरल्याण्डसमाथि जापानको प्रभावशाली जित

Oct 28, 2019

एजेन्सी । ब्राजीलमा जारी फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितातर्फ एसियन पावर हाउस जापानले प्रभावशाली जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।


Loading...