फूटबल

सान सिरोमा इन्टरलाई तीन अंक (भिडियोसहित) - Khel Dainik

सान सिरोमा इन्टरलाई तीन अंक (भिडियोसहित)

Dec 2, 2021

काठमाडौं (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन इन्टर मिलानले इटालियन सिरि ए मा बुधबार राती महत्वपूर्ण तीन अंक जोडेको छ ।


पहिलोपटक घरमै रोकियो पिएसजी (भिडियोसहित) - Khel Dainik

पहिलोपटक घरमै रोकियो पिएसजी (भिडियोसहित)

Dec 2, 2021

काठमाडौं (एजेन्सी) । लिगलिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) यस सिजन पहिलोपटक घरेलु मैदानमा बराबरीमा रोकिएको छ ।


बेन्जेमाको गोलले रियलको पकड बलियो (भिडियोसहित) - Khel Dainik

बेन्जेमाको गोलले रियलको पकड बलियो (भिडियोसहित)

Dec 2, 2021

काठमाडौं (एजेन्सी) । फ्रेन्च स्टार करिम बेन्जेमा निर्णायक बनेको खेलमा साँघुरो जित निकाल्दै रियल मेड्रिडले लिगतालिकामा आफ्नो पकड बलियो बनाएको छ ।


लिडर चेल्सीको शिर्षता कायमै (भिडियोसहित) - Khel Dainik

लिडर चेल्सीको शिर्षता कायमै (भिडियोसहित)

Dec 2, 2021

काठमाडौं (एजेन्सी) । यस सिजनको शुूरुवातबाटै राम्रो लयमा देखिएको लिगलिडर चेल्सीले प्रिमियर लिगमा आफ्नो शिर्षतालाई बुधबार राती पनि कायम राख्यो ।


सिटीका लागि सिल्वाको गोल निर्णायक (भिडियोसहित) - Khel Dainik

सिटीका लागि सिल्वाको गोल निर्णायक (भिडियोसहित)

Dec 2, 2021

काठमाडौं (एजेन्सी) । बर्नार्डो सिल्वाले पहिलो हाफ मै गरेको दोस्रो निर्णायक बन्दा इङलिस प्रिमियर लिगमा बुधबार राती साविक विजेता म्यानचेष्टर सिटीले एस्टन भिल्लामाथि २–१ को रोमाञ्चक जित हात पारेको छ ।


गुडिसन पार्कमा लिभरपुलको सहज जित (भिडियोसहित) - Khel Dainik

गुडिसन पार्कमा लिभरपुलको सहज जित (भिडियोसहित)

Dec 2, 2021

काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगको उपाधिको दावेदार मध्ये एक लिभरपुलले बुधबार राती शानदार अवे जित हात पारेको छ ।


धनी क्लब न्युक्यासलको फिक्का प्रदर्शन जारी - Khel Dainik

धनी क्लब न्युक्यासलको फिक्का प्रदर्शन जारी

Dec 1, 2021

काठमाडौं (एजेन्सी) । साउदी लगानीकर्ताको स्वामित्वमा गएपछि एकाएक विश्व कै सर्वाधिक धनी क्लब बनेको न्युक्यासल युनाइटेड प्रिमियर लिगमा भने ठिक विपरित निराशाजनक प्रदर्शन गरिरहेको छ ।


युभेन्टसको ‘बाउन्स ब्इाक’ (भिडियोसहित) - Khel Dainik

युभेन्टसको ‘बाउन्स ब्इाक’ (भिडियोसहित)

Dec 1, 2021

काठमाडौं (एजेन्सी) । लगातार दुई खेलमा हार्न पुगेर तनावमा रहेको इटालियन महारथी युभेन्टसले सिरि ए तर्फ मंगलबार राती महत्वपूर्ण जित हात पारेको छ ।


तीन फरक दशकमा बेलन डि’ओर जित्ने मेसी पहिलो खेलाडी - Khel Dainik

तीन फरक दशकमा बेलन डि’ओर जित्ने मेसी पहिलो खेलाडी

Nov 30, 2021

काठमाडौं (एजेन्सी) । फ्रान्स फुटबलले वार्षिक रुपमा प्रदान गर्दै आएको प्रतिष्ठित बेलन डि’ओर अवार्ड यसपटक अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले किर्तिमानी सातौंपटक जित्न सफल भएका छन् ।


बर्नबेयुमा रियलको उत्कृष्ट पूनःरागमन (भिडियोसहित) - Khel Dainik

बर्नबेयुमा रियलको उत्कृष्ट पूनःरागमन (भिडियोसहित)

Nov 29, 2021

काठमाडौं (एजेन्सी) । घरेलु मैदानमा शुरुवाती गोलले पछि परेको स्थिति उल्टाउँदै आइतबार अबेर राती रियल मेड्रिडले सेभियालाई २–१ ले हराउँदै शिर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।


Loading...