फूटबल

किर्तिमानी जितका साथ लिभरपुलमाथि लेस्टरको दबाब कायमै - Khel Dainik

किर्तिमानी जितका साथ लिभरपुलमाथि लेस्टरको दबाब कायमै

Dec 8, 2019

एजेन्सी । प्रिमियर लिगतर्फ आइतबार फराकिलो जित निकाल्दै लेस्टर सिटीले शिर्ष स्थानमा रहेको लिभरपुलसँगको उपाधि होडको सम्भावनालाई कायम राखेको छ ।


मौरिन्होको छोराले राखिदिए सोनको अर्को नाम, त्यो पनि गज्जब ! - Khel Dainik

मौरिन्होको छोराले राखिदिए सोनको अर्को नाम, त्यो पनि गज्जब !

Dec 8, 2019

एजेन्सी । भर्खरै मात्र टोटेनह्याम हटसपर फुटबल क्लबको जिम्मेवारी सम्हालेका पोर्चुगिज म्यानेजर जोसे मौरिन्होले टोलीलाई फेरि पुरानै लयमा फर्किएको आभाष दिलाइसकेका छन् ।


रोनाल्डोको गोलले पनि जोगिएन युभेन्टसको हार (भिडियोसहित) - Khel Dainik

रोनाल्डोको गोलले पनि जोगिएन युभेन्टसको हार (भिडियोसहित)

Dec 8, 2019

एजेन्सी । इटालियन सिरि ए तर्फ साविक विजेता युभेन्टस्ले सिजनको पहिलो हारको सामना गर्न बाध्य भएको छ ।


‘म्यानचेष्टर डर्बी\’मा हार्दा उपाधि होडमा झन खस्कियो सिटी - Khel Dainik

‘म्यानचेष्टर डर्बी\’मा हार्दा उपाधि होडमा झन खस्कियो सिटी

Dec 8, 2019

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ सिजनको पहिलो म्यानचेष्टर डर्बीमा साविक विजेता म्यानचेष्टर सिटीले स्तब्धपुर्ण हार बेहोरेको छ ।


मेसीको ह्याट्रिकसँगै शिर्ष स्थानमा फर्कियो बार्सा (भिडियोसहित) - Khel Dainik

मेसीको ह्याट्रिकसँगै शिर्ष स्थानमा फर्कियो बार्सा (भिडियोसहित)

Dec 8, 2019

एजेन्सी । भर्खरै किर्तिमानी छैठौंपटक बेलन डिअर जितेका अर्जेन्टिनी सटार लियोनल मेसीले ह्याट्रिक गरेपछि बार्सिलोना लिगतालिकाको फेरि शिर्ष स्थानमा फर्किएको छ ।


दश खेलाडीमा सिमित भएर पनि रियलको जित, फेरि शिर्ष स्थानमा उक्लियो (भिडियोसहित) - Khel Dainik

दश खेलाडीमा सिमित भएर पनि रियलको जित, फेरि शिर्ष स्थानमा उक्लियो (भिडियोसहित)

Dec 7, 2019

एजेन्सी । फ्रेन्च स्टार करिम बेन्जेमा चम्किएको खेलमा स्पेनिस ला लिगातर्फ रियल मेड्रिडले इस्पान्योलमाथि २–० को प्रभावशाली जित निकालेको छ ।


सान सिरोमा रोकियो लिगलिडर इन्टर (भिडियोसहित) - Khel Dainik

सान सिरोमा रोकियो लिगलिडर इन्टर (भिडियोसहित)

Dec 7, 2019

एजेन्सी । लिगलिडर इन्टर मिलानले इटालियन सिरि ए तर्फ दोस्रो स्थानमा रहेको युभेन्ट्स भन्दा ४ अंकको स्पष्ट अग्रता बनाउनबाट चुकेको छ ।


झन् पछि पर्दै एटलेटिको (भिडियोसहित) - Khel Dainik

झन् पछि पर्दै एटलेटिको (भिडियोसहित)

Dec 7, 2019

एजेन्सी । एन्टोइन ग्रीजम्यान, गोडिन लगायत स्टार खेलाडीहरुले क्लब छाडेपछि लय बिर्सिएको एटलेटिको मेड्रिडले त्यसलाइृ शुक्रबार राती पनि निरन्तरता दिएको छ ।


गल्फ कप : दुई दावेदार कतार र इराक सेमिफाइनल मै सतब्ध - Khel Dainik

गल्फ कप : दुई दावेदार कतार र इराक सेमिफाइनल मै सतब्ध

Dec 6, 2019

एजेन्सी । तीन–तीन पटकका पूर्व विजेता इराक र कतार जारी प्रतिष्ठित २४औं अरबियन गल्फ कपको सेमिफाइनल मै स्तब्ध भएका छन् ।


आर्सनल घरमै स्तब्ध (भिडियोसहित) - Khel Dainik

आर्सनल घरमै स्तब्ध (भिडियोसहित)

Dec 6, 2019

एजेन्सी । खराब प्रदर्शन गरेकै कारण गत साता म्यानेजर एनाइ एमरीलाई बर्खास्त गरेको आर्सनलले बिहीबार राती आफ्नो घरेलु मैदानमै ब्राईटनसँग २–१ ले पराजित भएको छ ।


Loading...