फूटबल

कावानीले पिएसजी छाड्न चाहेको कुरा क्लबले गर्यो पुष्टी - Khel Dainik

कावानीले पिएसजी छाड्न चाहेको कुरा क्लबले गर्यो पुष्टी

Jan 21, 2020

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) का उरुग्वेयिन फरवार्ड एडिन्सन कावानीले आफ्नो वर्तमान क्लबलाई पेरिस छाड्ेन चाहेका बताएका छन् ।


१८ वर्षे ब्राजिलियन मिडफिल्डर रियल मेड्रिडमा आवद्ध - Khel Dainik

१८ वर्षे ब्राजिलियन मिडफिल्डर रियल मेड्रिडमा आवद्ध

Jan 21, 2020

एजेन्सी । गत वर्षदेखि नै युवा खेलाडीहरुमा बढी रुची र लगानी गरिरहेको रियल मेड्रिडले आफ्नो स्क्वाडमा अर्का युवा खेलाडीलाई समावेश गरेको छ ।


प्रिमियर लिगमा आज ६ खेल, ‘लण्डन डर्बी’ पनि आजै - Khel Dainik

प्रिमियर लिगमा आज ६ खेल, ‘लण्डन डर्बी’ पनि आजै

Jan 21, 2020

एजेन्सी । इङलिस प्रिमियर लिगको मिडविक भिडन्तका रुपमा आज राती ६ खेलहरु हुँदै छन् ।


म्यानचेष्टर युनाइटेडका गोलरक्षक रोमेरो सडक दुर्घट्नामा - Khel Dainik

म्यानचेष्टर युनाइटेडका गोलरक्षक रोमेरो सडक दुर्घट्नामा

Jan 20, 2020

एजेन्सी । म्यानचेष्टर युनाइटेडका अर्जेन्टिनी गोलरक्षक सर्जियो रोमेरो सडक दुर्घट्नामा परेका छन् । उनको यो दुर्घट्नाबारे क्लबले पनि पुष्टी गरेको छ ।


साविक विजेता उज्वेकिस्तानको फराकिलो जितसँगै सेमिफाइनल समिकरण पूरा - Khel Dainik

साविक विजेता उज्वेकिस्तानको फराकिलो जितसँगै सेमिफाइनल समिकरण पूरा

Jan 20, 2020

एजेन्सी । थाइल्याण्डमा जारी एएफसी यु–२३ च्याम्पियनसिपको समूह चरणमा सुस्त प्रदर्शन गर्दै क्वाटरफाइनलसम्म पुगेको साविक विजेता उज्वेकिस्तानले क्वाटरफाइनल भिडन्तमा भने शानदार जित हात पारेको छ ।


सहज जितका साथ दोस्रो स्थानमा उक्लियो बायर्न - Khel Dainik

सहज जितका साथ दोस्रो स्थानमा उक्लियो बायर्न

Jan 20, 2020

एजेन्सी । आइतबार प्रभावशाली जित निकाल्ने क्रममा दोस्रो हाफमा गोल वर्षा गर्दै बायर्न म्युनिख बुण्डेसलिगाको दोस्रो स्थानमा उक्लिएको छ ।


मेसी निर्णायक बन्दा फेरि बार्साको शिर्षता (भिडियोसहित) - Khel Dainik

मेसी निर्णायक बन्दा फेरि बार्साको शिर्षता (भिडियोसहित)

Jan 20, 2020

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेसीले निर्णायक गोल गरेपछि साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगातर्फ शिर्ष स्थानमाथि फेरि कब्जा जमाएको छ ।


लिग उपाधितर्फ थप अघि बढ्दै लिभरपुल - Khel Dainik

लिग उपाधितर्फ थप अघि बढ्दै लिभरपुल

Jan 20, 2020

एजेन्सी । इङलिस प्रिमियर लिगमा यस सिजन शानदार लयमा देखिएको लिभरपुल तीस बर्षपछि लिग उपाधि जित्ने दौडमा थप नजिक पुगेको छ ।


युभेन्ट्सको जितमा रोनाल्डोको किर्तिमानी दुई गोल - Khel Dainik

युभेन्ट्सको जितमा रोनाल्डोको किर्तिमानी दुई गोल

Jan 20, 2020

एजेन्सी । पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले किर्तिमानी निर्णायक दुई गोल गरेको खेलमा इटालियन सिरि ए तर्फ लिगलिडर युभेन्ट्सले पार्मालाई २–० ले हराएको छ ।


चेल्सी स्तब्ध (भिडियोसहित) - Khel Dainik

चेल्सी स्तब्ध (भिडियोसहित)

Jan 19, 2020

एजेन्सी । खेलमा शुरुवातबाटै आफ्नो पकड बनाएको चेल्सीले प्रिमियर लिगमा शनिबार अबेर राती स्तब्धपुर्ण हारको सामना गरेको छ ।


Loading...